• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

विद्यालय व्यवस्थापन समिति महासघं सुदुरपश्चिम अध्यक्षमा पाध्याय निर्बाचित

खप्तड मालिका न्युज April 20, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जय बहादुर रावत/ बाजुरा : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ नेपाल,सुदुर पश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनबाट बाजुराका दिर्घराज पाध्याय अध्यक्ष बनेका छन । आइतबार सम्पन्न सम्मेलनबाट पाध्याय अध्यक्ष पदमा निर्वाचित भएका हुन । सुदुर पश्चिम प्रदेशका सम्पुर्ण सामुदायिक बिध्यालय ब्यबस्थापन समितिको संगठनको अधिबेशन कंन्चनपुरमा सम्पन्न भएको छ ।

जसमा बरिष्ठ उपाअध्यक्ष दिपक खत्री,उपाअध्यक्षमा सन्तोश बोहरा र राजु भट्ट रहेका छन । त्यसै गरि महासचिवमा खगेन्द्र हमाल, कोषअध्यक्षमा हेम खड्का र सचिवहरुमा हरकसिहं धामी,हरिनादेबी कामी र राम बहादुर थापा लगायत १९ सदस्यि समिति बनेको अध्यक्ष दिर्घराज पाध्यायले बताएका छन ।

अध्यक्षमा निर्बाचित भएपछि पाध्यायले सामाजिक संजालमार्फत सार्वजनिक शिक्षा, सर्वसुलभ शिक्षा, हरेक नेपाली बालबालिकाको नैसर्गिक अधिकार हो । नेपाल सरकारको नीति, ऐन र विधिमा रहि देश भरी संचालित सामुदायिक बिध्यालयबाट शिक्षा आर्जन गरि मुलुकको एक सवल एवम् सक्षम नागरिक बन्ने हरेक बालबालिकाको अधिकार सुनिश्चितताको लागि वकालत गर्ने छाता संगठनको रूपमा महासंघमा सदैव लागिपर्ने बताएका छन । हाल शिक्षक आन्दोलनका कारण देश भरिका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान रोकिएको छ । बालबालिकाको शिक्षा आर्जन गर्ने अधिकार अन्योलमा रहेको चिन्ता समेत ब्यक्त गरेका छन ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑