• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज April 18, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : बुढिगंगा नगरपालिका वडा. नम्वर ६ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । “शिक्षा स्वास्थ ,कृषि पर्यटन र पुर्वाधार सुरक्षित र समृद्ध विकासकाे आधार ”भन्ने मुल नाराका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे।

बुढिगंगा नगरपालिकाले २०७९ साउन साल देखि २०८१ चैत ३१ गते सम्म नगरपालिकाले हाल सम्म गरेका काम काे बिषयमा जनप्रतिनिधिहरूले जनता संग छलफल गरेका थिए ।नगरपालिकाले अवकमे संकल्प भनेकाे शिक्षा, स्वास्थ, सडक, खानेपानि लाई बढि भन्दा बढि जाेड दिने जनाएको छ ।

“किसानकाे बारी प्राबिधिक काे छहारी ”भन्ने मुल नाराका साथ बुढिगंगा नगरपालिका वडा नम्वर ६ ले त्यहाँका नागरिक लाई कृषि आधुनिकिकरणमा लिन अग्रसर रहने जनाएको छ ।

बिकाश निर्माण मा बुढिगंगा नगरपालिकाले प्रत्येक टाेल टाेलमा पिच सडक बनाउने उदेश्य सहित पहिलाे संकल्प लिएर वडा कार्यालय लागिरहेकाे बताईएकाे हाे । बिरामि लाई सहज तरिकाले स्वास्थ संस्थामा ल्याउन लाई प्रत्येक टाेलमा विरामी बाेक्ने स्टेचर,गाडी सहितकाे व्यस्था गरेकाे छ ।

कृषि उत्पादनमा राम्राे काम गर्ने लाई उत्कृष्ट कृषक पुरस्कार ब्यवस्था,पढाईमा लगनशिल बिधार्थि लाई उचित पुरस्कारकाे ब्यवस्था,रहनुका साथै बुढिगंगा नगरपालिका वडा.नम्वर ६ लाई ईन्टरनेटकाे पहुँचमा पुर्याउने संङ्कल्पका साथ वडा कार्यालय अगाडि बढिरहेकाे छ ।

वडामा दुई ठाउँवाट पक्कि सडक निर्माण कार्य सुरू भएकाे छ ।
युवा हरूलाई नगरपालिकाले सीप मुलक कार्यक्रम सन्चालन गर्दै आएकाेल अब युवा लक्षित कार्यक्रम अग्रसर हुन नगर प्रमुख बानियाले सुझाव समेत दिए। तालिम दिएका ब्यक्तिहरुलाई प्रबिधिक उपकरण ब्यबस्थापन गरेर युवाहरूले सक्रिय भएर लाग्न आग्रह समेत गरिने बानियाँले बताए ।

वडा अध्यक्ष हेमराज जाेशी काे अध्यक्षतामा सन्चालन भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रमकाे प्रमुख अथिति नगरप्रमुख राम बहादुर बानिया रहनु भएकाे थियाे ।त्यस्तै अथितिमा पत्रकार महासंघ उपाध्यक्ष रमित विक, सह-सचिव जनक बाेहरा, प्रेस चाैतारी बाजुराका अध्यक्ष तथा बडीमालिका खबरका सम्पादक लक्ष्मिराज पाध्याय लगायत स्थानीयकाे सहभागीता रहेकाे थियाे।

कार्यक्रम सञ्चालन वडा सचिव भरत जैशीले गरेका थिए भने कार्यक्रमकाे सहजिकरण पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकले गर्नु भएकाे थियाे ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑