• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराका १५ वर्षीय बालक तीन महिना देखि बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

खप्तड मालिका न्युज April 11, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का,काठमाडौं-  बाजुराको खप्तड छेडेदह गाउँपालिका २ पिपलगाउँका १५ वर्षीय बालक पञ्कज थापा ३ महिना देखी भएका छन् । गत माघ १६ गते घरबाट हिँडेका थापा अहिले सम्म परिवारको सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ । माघ १६ गते फुपूको घर जान्छु भनेर हिँडेका उनी माघ २० गते सम्म फुपूको घरमा बसेका थिए ।

२० गते घर जान्छु भनेर फुपूको घरबाट फर्किएका उनी घर नफर्किएर छिमेकी जिल्ला अछाममा आयोजित साँफेबगर महोत्सव हेर्न गएको बेपत्ता थापाकी आमा बिन्दु थापाले जानकारी दिएकी छन् ।उनका अनुसार त्यतीबेला अछामको साँफेबगरमा महोत्सव लागेको थियो । उनी घर जान्छु भनेर फुपूको घरबाट हिँडेका थिए तर घर नफर्किएर उनी त्यहीँबाट अछाम तिर लागेका थिए। फुपूको घर गएको छन् भनेर ढुक्क बसेको परिवारलाई उनी फुपूको घरबाट हिँडेको चार दिन पछि मात्रै थाहा भयो।

त्यसपछि खबर गर्दा अछामको कालिमाटीमा रहेको खबर प्राप्त भएपनि खोजी गर्दा काहिँकतै नभेटिएको बताईएको छ। अछाममा पनि आफ्न्त चिनेजानेका सबै ठाउँ खबर गरिसकेको तर कतै नभेटिएको उनकी आमा बिन्दु थापाले बताइन् ।तीन महिना देखि निरन्तर खोजी रहेका छौँ, सबै ठाउँ खबर गरिसक्यौँ, गर्नुपर्ने जति सबै प्रयास गर्यौँ, फुपूको घर गएको छ फर्केला भन्ने लाग्यो, तर त्यहाँबाट साँफे गएको भन्ने चार दिन पछि मात्रै थाहा भयोूबेपत्ता थापाकि आमा बिन्दुले दुखेसो पोखिन् ।

अहिले उनको परिवार उनको खोजीका लागि हारगुहार गरिरहेको छ । उनको खोजीका लागि स्थानीय वडा कार्यालय, प्रहरी लगायत सवै ठाउँमा निवेदन दिएर खोजीका लागि अनुरोध गरिसकेको थापाले बताएकी छन् । थापा अहिले बेपत्ता छोराको खोजीका लागि धनगढी सम्म पुगेकी छन् ।अत्तरिया, महेन्द्रनगर, धनगढी लगायतका सबै क्षेत्रमा खोजिरहेको उनको भनाई छ । छोराको खोजिका लागि आफ्ना तर्फबाट गर्नुपर्ने सवै प्रयासहरु गरेको बताएकि थापाका सबै अथक प्रयासहरु असफल भएका छन् ।

उनले कैलाली,कञ्चनपुर,अछाम, बाजुराका सवै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छन् । प्रहरीले पनि खोजिरहेको छ । उनले आफ्नो छोरालाई कोही कसैले काहिँ कतै भेटाएमा आफ्नो सम्पर्क नम्बर ९८४८२२२४४० मा सम्पर्क गरिदिन आग्रह गरेकी छन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑