
बाजुराः जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ नाईनामा किशोरी समूहले बाटो निर्माण गरेका छन् । श्रावणको महिनामा पहिरोका कारण भत्किएको बाटो किशोरी समुह द्धारा निमार्ण गरिएको हो । वर्षाका बेला भत्किएको बाटोले गर्दा स्थानीयलाई हिड्डुल गर्न समस्या भईरहेका बेला किशोरी समुहहरुले उक्त बाटो मर्मत गरेका हुन् ।

स्थानीयलाई समेत चुनौती दिन गरी स्वंयम किशोरी समूहले बाटो निर्माण गरी स्थानीयलाई आउजाउमा सहज भएको छ । किशोरी समुहहरुले उक्त बाटो मर्मत गरे संगै सबै कामका लागि बजेट पर्खिने चलनको समेत अन्त्य गर्नका लागि राम्रो सन्देश दिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर