
बाजुराः आइतबार मार्तडीमा राष्ट्रिय युवा संघ र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल हुने भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल संचालन हुने भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा फागुन ११ अर्थात भोलीदेखि १९ गतेसम्म काठमाण्डौंमा संचालन हुने प्रधानमन्त्री केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता तेस्रो संस्करणको प्रचारप्रसारका लागि बाजुरामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु विच मैत्रीपूर्ण खेल संचालन गरिने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले जनाएको छ ।
मैत्रीपूर्ण खेल भोलि दिउसो ३ बजे मार्तडीको क्रिएटर जोन एकेडेमीको मैदानमा आयोजना सञ्चालन हुने भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर