• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वास्थ्यकर्मी नेपालीले रगत दिएर बचाए सुत्केरी सुलोचनाको ज्यान

खप्तड मालिका न्युज February 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ९ मार्तडी घर भएका स्वास्थ्यकर्मी प्रेम नेपालीले रगत दिएर एक सुत्केरीलाई नयाँ जिवन दिनुभएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ की २८ बर्षीय सुलोचना नेपालीलाई स्वास्थ्यकर्मी नेपालीले रगत दिएर सुत्केरी सुलोचनाको ज्यान बचाएका हुन् ।

करिब दुई हप्ता अगाडि कोल्टी आधारभूत अस्पतालमा पुगेकी नेपालीले मृत बच्चाको जन्म दिएकी थिइन् । त्यसपछि केही दिन अस्पतालमै रहेकी सुत्केरी नेपालीको विस्तारै स्वास्थ्यमा सुधार हुदैँ गएपछि घर फर्किएकी थिईन् तर माघ २४ गते एक्कासी स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल पुग्दा अत्याधिक रक्तस्राव भएर शरीरमा हेमोग्लोविनको मात्रा जम्मा ५ दशमलव २ मात्र भएको हुँदा उनलाई रगत दिनुपर्ने देखियो तत्पश्चात कोल्टी अस्पतालमै कार्यरत सहायक फार्मासिस्ट प्रेम नेपालीले रगत दिएर उनको ज्यान बचाएका हुन् ।

बाजुरामा ब्लड बैङक नहुँदा यहाँका गर्भवती तथा सुत्केरी महिलालाई समस्या हुँदै आईरहेको छ । बाजुरामा स्वास्थ्यकर्मी,स्थानीय,सुरक्षामर्की र पत्रकारहरुले रगत दिनुपर्ने अबस्था रहेको छ ।यता गत सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सरोकारवाला निकायको बैठकले बाजुरामा तत्काल ब्लड बैङक स्थापना गरिने जनाएको छ ।

ब्लड बैङक स्थापना गर्नको लागी सुदुरपचिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच २०८१ पुस २१ गते सम्झौता भएको जनाइएको छ । गत सोमबार बसेको सरोकारवालाको बैठकले तत्काल ब्लड बैङक स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् ।ब्लड बैङक स्थापनाको लागी आवश्यक पर्ने रेफ्रिजेनेरेटर फ्रिज मर्मत गरी चालु गर्नको लागी स्वास्थ्य कार्यालय बाजुरालाई अनुरोध गरिएको उनले बताएका छन् ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑