
बाजुरा: नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराका केन्द्रीय पार्षद श्रीचन्द्र पाध्यायका बुबा गाेरख पाध्यायकाे निधन प्रति युनियन बाजुराले शाेक व्यक्त गरेकाे छ ।

मङ्गलबार युनियन बाजुराले एक शाेक बक्तब्य जारी गर्दै नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुराका केन्द्रीय पार्षद श्रीचन्द्र पाध्यायका बुबा गाेरख पाध्यायकाे निधन भएकाे प्रति दुख ब्यक्त गरेकाे छ हाे।
गाेरख पाध्यायकाे आज बडिमालिका नगरपालिका-७ रजाताेली आफ्नै निवासमा ८९ बर्षकाे उमेरमा मङ्गलबार ९ बजे निधन भएको हाे । उनकाे निधनकाे खबरले नेपाल प्रेश युनियन जिल्ला शाखा बाजुरा स्तब्ध भएको शाेक बक्तब्यमा भनिएकाे छ ।
साथै यस दु:खत घडीमा मृत आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको प्रेश युनियन बाजुराका सचिव रामबहादुर विकले हस्ताक्षरित गरेकाे शाेक बक्तब्यमा भनिएकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर