• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामिकार्तिकमा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड पुस २५ गतेबाट

खप्तड मालिका न्युज January 6, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०८१ यहि पुस २५ गतेबाट सञ्चालन हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता पुष २५ गते देखि २७ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

स्वामिकार्तिक मा.वि वाईको आयोजना,तथा गाउँपालिकाको आर्थिक सहयोगमा तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड पुस २५ गतेबाट सञ्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक शाहीले बताएका छन् । पुस २५ गतेबाट सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष झै सञ्चालन हुँदै आएको रनिङ्ग सिल्ड प्रतियोगिता यस बर्ष पनि सञ्चालन हुने भएको हो ।

स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिकाले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २५ गतेबाट सुरु गर्न लागेको हो । उक्त प्रतियोगितामा भलिबल,कबड्डी,दौड लगायत एथलेटिक्सका सम्पुर्ण खेलहरु सञ्चालन हुने आयोजक स्वामिकार्तिक माध्यामिक बिद्यालयले जनाएको छ । पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगिताको लागि आवश्यक पर्ने कुराको व्यवस्थापन अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

 

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑