• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिममा ८२ महिला फरार, ११ सय १४ जना पक्राउ

खप्तड मालिका न्युज October 25, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कैलालीः सुदूरपश्चिममा ८२ महिला फरार छन्। अपराधमा मुछिएका तर सम्पर्कमा नरहेका ८२ महिला फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अभिलेख छ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्नहरको सुची बनाएको छ। हत्या, लागुऔषध, बैकिङ कसुर, चोरी, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, आत्महत्या दुरुत्साहन लगायत अपराधमा संलग्न तर फरार रहेकाहरुको सुची प्रदेश प्रहरी कार्यालयसँग छ। यस्ता विविध प्रकृतिका अपराधमा संलग्नको संख्या प्रदेशभित्र वर्षेनि बढ्दै गएको छ।

आर्थिक वर्ष २०७८-७९ देखि आर्थिक वर्ष २०८०-८१ सम्म यस्ता विविध अपराधमा संलग्न पाँच सय ७० महिला भने पक्राउ परिसकेका छन्। ८२ महिला अझै फरार रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। अपराधमा मुछिएका पाँच सय ४४ जना पुरुष पनि फरार छन्। सो अवधिसम्म ७ हजार ६ सय ३९ जना पूरुषलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिममा जिल्लास्थित प्रहरी कार्यालयमा लागुऔषध, बैंकिङ कसुर, चोरी, जबरजस्ती करणी, हत्या, कुटपिट, आत्महत्या दुरुत्साहन लगायत अपराधमा मुद्दा दर्ता गराउनेको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७८-७९ मा तीन हजार २८, आर्थिक वर्ष २०७९-८० मा तीन हजार पाँच सय ३ र आर्थिक वर्ष २०८०-८१ मा तीन हजार ६ सय तीनवटा मुद्दा प्रहरी दर्ता भएको पाइएको छ।दिनेशखबरबाट….

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑