• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

विराज भट्टले गरे गृह जिल्ला कैलालीको धनगढीस्थित एसटिएस सिनेमा हलमा दर्शकसँग भेट

खप्तड मालिका न्युज October 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कैलालीः चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन। दशैँको फूलपातीबाट दर्शनीमा आएको चलचित्र १२ गाउँको प्रमोसनका लागि उनीहरु धनगढी आएका हुन।कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि धनगढीमा छन्। चलचित्र खुकुरीमा सहायक भूमिका र चलचित्र अग्नि पथबाट चलचित्रको मुख्य भूमिकामा अभिनय सुरु गरेका विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गराएका छन्।

बिहिवार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिइन्। अभिनेता विराज र समिर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए भने साथै आमाको न्यानो काखमा उभिएर दर्शका सामु फोटा समेत खिचेका थिए । उनकी आमा भागरथी चलचित्र १२ गाउँ हेर्न धनगढीको एसटिएस सिनेमा हलमा पुगेकी हुन।कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। ४४ वर्षीय भट्टले अन्य नेपाली अभिनेताहरू भन्दा उच्च शुल्क लिने गरेका छन।

नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन्। पहिलो पटक चलचित्र १२ गाउँबाट डेब्यु गरेको समिर र अर्का सनिर गरेर विराजका दुई जना छोरा छन्। विराज भट्टले कैलालीको गेटामा रहेको सरस्वती माध्यमिक विद्यालय, डडेल्धुरा र भारतको देहरादुनबाट शिक्षा आर्जन गरेका हुन। उनकी जीवनसाथीको नाम सरस्वती भट्ट हो।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑