• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

गौरीफन्टा नाका हुँदै आठ दिनमा ८ हजार २ सय १८ जना नेपाल भित्रिय

खप्तड मालिका न्युज October 10, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

धनगढी: गाैरीफण्टा नाका हुँदै ८ दिनमा ८ हजार २ सय १८ जना नेपाल आएका कैलालीको त्रिनगर–गौरीफन्टा सीमा हुँदै दैनिक एक हजारको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किका छन्। दशैँको तीन दिन मात्र बाँकी रहदा पनि गौरीफन्टा हुँदै आठ सय २० जना नेपालीहरु फर्किएका छन।बिहिवार गौरीफन्टा सीमा नाका हुँदै चार सय ८० पुरुष, २३० महिला र ११० बालबालिका गरेर आठ सय २० जना स्वदेस फर्किएका हुन्।

सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन्। अहिले दसैँ, तिहार मनाउन उनीहरु धमाधम घर फर्किदै छन्। गौरीफन्टा नाका भएर आठ सय २० जना बिहिवार स्वदेश फर्किएका हुन। भारतको सिम्ला, पुने, मुम्बई, सुरतलगायतका ठाउँबाट फर्कनेको बिहिवार बिहानैदेखि सीमा नाकामा भिड लागेको थियो। आठ दिनको अवधिमा गौरीफन्टाबाट मात्र आठ हजार २ सय १८ जना सुदूरपश्चिम पुगेका छन्।

सीमा क्षेत्रको सहायता कक्षले संकलन गरेको तथ्यांक अनुसार असोज १७ गते ८३६, असोज १८ गते एक हजार ६, असोज १९ गते सात सय, असोज २० गते एक हजार ६३९, असोज २१ गते एक हजार ४२४ जना स्वदेश फर्किएका छन्। यस्तै, असोज २२ गते ९४३, असोज २३ गते ८५० र असोज २४ गते ८२० जना स्वदेश फर्किका हुन्। भारतका विभिन्न सहरहरुबाट आठ दिनको अवधिमा पाँच हजार चार सय ३१ पुरुष, एक हजार ९ सय ११ महिला र आठ सय ७७ बालबालिका स्वदेश फर्किएका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अधिकांश किसान रोपाइपछि भारतको विभिन्न ठाउँमा स्याउ टिप्नका लागि जाने गरेका छन्। छोटो अवधिका लागि काम गर्न गएका उनीहरू दसैँ, तिहार मनाउन घर फर्कने गरेका हुन्। यसैगरी, वर्ष दिन उतै बिताएकाहरू पनि चाडपर्व मनाउन फर्किरहेका छन्। रोपाइँपछि गाउँघरमा खासै काम नहुने भएकाले चाडपर्वको लागि उनीहरु भारत जाने गरेका छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑