• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

नेपाली काँग्रेस सुदूरपश्चिमले खटायो ३२ प्रदेश सभामा ४३जना प्रतिनिधि

खप्तड मालिका न्युज September 28, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असोज १२,बाजुराः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको मिति २०८१ असोज १० गते बसेको बैठकको निर्णय अनुसार पार्टीको १०० दिने विशेष अभियान सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश कार्यसमितिका ४३ जनालाई खटाईएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखिकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पार्टी– जनप्रतिनिधि बीचको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रीत भई पार्टीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पौष १६ गते भित्रको अवधिका अनुकूल १०० दिन भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले पनि आफ्नो प्रदेशमा ४३ जना प्रतिनिधिलाई खटाएको हो ।

नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउन तोकिएको कार्यभार सम्पादन गर्न केन्द्रबाट खटिएका प्रतिनिधिको कार्यक्रम अझ प्रभावकारी बनाउन प्रदेशबाट खटिएका प्रतिनिधिलाई जिल्ला कार्यसमिति , प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति संग आवश्यक सहकार्य , समन्वय गर्नुका साथै उद्देश्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिनु भएको छ ।

१०० दिने विशेष अभियान सफलता पुर्बक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १०० दिने अभियान सफल पार्न खटिएका प्रतिनिधिहरु
१ केशरी विष्ट कैलाली क्षेत्र नं.१ (१)
२ धन बहादुर शाही धिरेन्द्र कैलाली क्षेत्र नं.१ (२)
३ काशीराम देवकोटा कैलाली क्षेत्र नं. २ (१)
४ टेक बहादुर चौधरी कैलाली क्षेत्र नं.२ (२)
५ राज समझ चौधरी कैलाली क्षेत्र नं.३ (१)
६ धनराज पण्डित कैलाली क्षेत्रत्र नं. ३ (२)
७ राम बहादुर देउवा कैलाली क्षेत्र नं.४ (१)
८ रनसिंह बहादुर ऐडी कैलाली क्षेत्र नंं.४ (१)
९ टेक बहादुर रैका कैलाली क्षेत्र नं.४ (२)
१० टेकराज जोशी डि.के कैलाली क्षेत्र नंं.५ (१)
११ लक्ष्मी भण्डारी कैलाली क्षेत्र नंं.५ (१)
१२ डा.मेराज आलम अन्सारी कैलाली क्षेत्र नंं.५ (२)
१३ पुष्पा भट्ट कैलाली क्षेत्र नं.५ (२)
१४ दाउत तामाङ कञ्चनपुर क्षेत्र नं. १ (१)
१५ चमेली तामाङ कञ्चनपुर क्षेत्र नं. १ (१)
१६ भुलिया राना कञ्चनपुर क्षेत्र नं १ (२)
१७ कृष्ण तामाङ कञ्चनपुर क्षेत्र नं.१ (२)
१८ ज्ञानेन्द्र सिंह कञ्चनपुर क्षेत्र नं.२ (१)
१९ कलावती बोहरा कञ्चनपुर क्षेत्रत्र नं २ (१)
२० प्रभा भट्ट कञ्चनपुर क्षेत्र नं.२ (२)
२१ गौरीसिंह बोहरा कञ्चनपुर क्षेत्र नंं.२ (२)
२२ गजराज पाण्डेय कञ्चनपुर क्षेत्र नं.३ (१)
२३ दिवाकर पाण्डेय कञ्चनपुर क्षेत्र नंं.३ (२)
२४ निर्मला बोगटी विष्ट डडेल्धुरा क्षेत्र नं.१(१)
२५ धर्मानन्द भट्ट डडेल्धुरा क्षेत्र नं. १ (१)
२६ टिकेश्वरी हमाल डडेल्धुरा क्षेत्र नं. १ (२)
२७ तेज बहादुर चन्द बैतडी क्षेत्र नं. १ (१)
२८ जनक विष्ट बैतडी क्षेत्र नं.१ (२)
२९ मदन गिरी दार्चुला क्षेत्र नं. १ (१)
३० कमला धामी सामन्त दार्चुला क्षेत्र नं.१ (१)
३१ करबिर सिंह कार्की दार्चुला क्षेत्र नं. १(२)
३२ सुनिता थापा बझाङ क्षेत्र नंं.१ (१)
३३ राजेन्द्र खड्का बझाङ क्षेत्र नं.१ (१)
३४ जयन्ती जोशी बझाङ क्षेत्र नं.१ (२)
३५ कालिप्रसाद पडाल डोटी क्षेत्र नं. १ (१)
३६ दुर्गा शर्मा डोटी क्षेत्र नं.१(२)
३७ भक्त बहादुर ठकुल्ला अछाम क्षेत्र नं. १ (१)
३८ रुपा आउजी अछाम क्षेत्र नं.१ (१)
३९ तुलाराम साउँद अछाम क्षेत्र नंं.१ (२)
४० वेदप्रकाश तिमिल्सैना अछाम क्षेत्र नंं.२ (१)
४१ अनुराधा स्वाँर अछाम क्षेत्र नं. २ (२)
४२ नर बहादुर रावत बाजुरा क्षेत्र नं १ (१)
४३ राधिका सिंह बाजुरा क्षेत्र नं.१ (२)

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑