
असाेज ११,बाजुरा:सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेल यहि असाेज २१ गते बाजुरा आउनु हुने भएको छ ।बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित माता नाटेश्वरी मन्दिर को समुद्घाटन गर्नको लागी राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको हाे।
बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा. नम्बर. ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे उद्दघाटन गर्नको लागी सम्माननिय राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको त्रिबेणि नगरपालिकाका नगर प्रमुखका स्वकिय सचिव खेमराज गिरीले बताएका छन्। साथै राष्ट्रपति पाैडेल संगै नेपाल सरकारका गृह मन्त्री रमेश लेखकलाई समेत निम्ताे गरिएको उनले बताए ।
मन्दिर उद्घाटन कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि प्रसाद पाण्डे,शुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिया, मुख्य मन्त्री कमल बहादुर शाह,लगायतकाे उपस्थित रहने भएको छ । बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका संग जाेडिएकाे नाटेश्वरी मन्दिर काे निर्माणकाे लागी नेपाल सरकार र त्रिबेणि नगरपालिकाकाे साझेदारीमा कुल ६ कराेड ३७ लाखमा उक्त मन्दिर निर्माण गरिएको हाे।मन्दिरकाे उद्घाटन कार्यक्रममा सम्पुर्णकाे उपस्थितकाे लागी त्रिबेणि नगरपालिकाले अनुराेध गरेकाे छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर