• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

महोत्सवमा आज बाल गायक सुप्रिम मल्ल (ठकुरी) लगायतको प्रस्तुति रहने

खप्तड मालिका न्युज September 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,असोज ८,बाजुराः सुदूरपश्चिम सांस्कृतिक महोत्सवमा मंगलबार ८ गते चर्चित बाल गायक बाजुराको माटोमा जन्मिएका सुप्रिम मल्ल (ठकुरी) लगायतको प्रस्तुती रहने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको उक्त महोत्सवमा मंगलबार आज चर्चित बाल गायक सुप्रिम मल्ल (ठकुरी) बरिष्ठ देउडा गायक तथा सर्जक लाल बहादुर थापा,हास्य कलाकार प्रेम पौडेल,लोकदोहोरी गायिका निर्मला भण्डारी,चर्चित मोडल कोपिला सिंह,अनु खड्का,मोडल नेहल्जा चौधरी,गायक बिक्रम चौधरी,मोडल करिस्मा लगायतको बजोड प्रस्तुती रहने भएको हो ।

“हाम्रो कला र संस्कृति गौरवपुर्ण शान,कलाकर्मिको उत्थानको लागी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ धनगढीको खुल्ला मञ्चमा सञ्चालन गरिएको उक्त सांस्कृतिक महोत्सव आज सुप्रिम मल्ल सहित अन्य कलाकार र स्थानीय झाकीहरु पर्दशनी हुने आयोजक राष्ट्रिय संगीतकर्मि संघ सुदुरपश्चिम प्रदेशले जनाएको छ ।“कलाकारको लागी कलारकार” भन्ने मुख्य उदेश्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समिति अध्यक्ष गगनबहादुर सिंहले बताएका छन् । सुदुरपश्चिमको कला,संस्कृति संगै कलाकर्मिहरुको उत्थानको लागी महोत्सवको सञ्चालन गरिएको अध्यक्ष सिंहले बताएका छन् । साथै राष्ट्रिय संगीतकर्मि संघ डोटी जिल्लाका अध्यक्ष सर्जक तथा गायक गोपाल सुचिकारको छोरा अमन सुचिकारको ढाडमा समस्या भएकोले उनको उपचारमा केहि सहयोग गर्नको लागी महोत्सव आयोजना गरिएको उनले बताए ।

ब्यबसायिक रुपमा नभई कसैको सहयोगको लागी महोत्सव आयोजना गरिएको आयोजक राष्ट्रिय संगीतकर्मि संघ सुदुरपश्चिम प्रदेशले जनाएको छ । राष्ट्रिय संगीतकर्मि संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष गगनबहादुर सिंहको अध्यक्षतामा चार गतेबाट सुरु भएको सांस्कृतिक महोत्सवको उद्धघाटन महोत्सवका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सामाजिक विकाश मन्त्री मेघराज खड्काले गर्नु भएको थियो । महोत्सवको चार गतेदेखि आजसम्म बिभिन्न राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती कमाएका कलाकारहरले प्रस्तुती दिएका थिए । महोत्सवको पाँचौ दिन ८ गते आज बाल गायक सुप्रिम मल्ल,लालबहादुर थापा,हास्य कलाकार प्रमे पौडेल,लोकदोहोरी गायिका निर्मला भण्डारी, मोडल कोपिला सिंह,अनु खड्का,मोडल नेहल्जा चौधरी,गायक बिक्रम चौधरी,मोडल करिस्मा लगायत अन्य स्थानीय कलाकार र झाकीहरु पर्दशनी हुने महोत्सव आयोजक मुल समारोह समिति राष्ट्रिय संगीतकर्मि संघ सुदुरपश्चिम प्रदेशले जनाएको छ ।

महोत्सवमा दहाल आल्मुनयिम एण्ड पस्टल उद्योग प्रयोजक रहेको छ ।त्यस्तै होटल रिस्ता,होटल हिमाली,होटल हिलटन होटल पार्टनरको भुमिकामा रहेका छन् । त्यस्तै महोत्सवमा न्युज नेपाल टेलिभिजन,मुन अनलाइन टि.भी,खबर एण्ड लाइफ,सुर्दशन टेलिभिजन,रेडियो पश्चिम टुडे,दैनिक जिनव डटकम,एभरेष्ट टेलिभिजन,सनराइज टेलिभिजन,टि.भी.टुडे,करिस्मा मल्टिमिडिया कल २४ लगायत मिडिया पार्टनरको भुमिकामा रहेका छन् ।महोत्सवमा मुख्य प्रर्बदक सामाजिक विकाश मन्त्राल सुदुरपश्चिम प्रदेश छ भने सहायक प्रर्बदकमा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान रहेको छ । राष्ट्रिय संगीतकर्मि संघ सुदुरपश्चिम प्रदेशको आयोजनामा धनगढी उपमहानगरपालिका वडा.नम्बर.१ खुला मञ्च (पुरानो एअरर्पोट) मा आयोजना गरिएको उक्त सांस्कृतिक महोत्सव यहि असोज ८ गतेसम्मको लागी मिति तय गरीएको थियो ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑