
कञ्चनपुरः कञ्चनपुरमा साढे २ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले एक लाख ५७ हजार ५ सय, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले ७० हजार ७ सय, इलाका प्रहरी कार्यालय बेल्डाडीले ५ हजार २ सय, प्रहरी चौकी पचुइले ५ हजार ९ सय र अस्थायी प्रहरी बिट मझगाउँले ६ हजार गरेर २ लाख ४५ हजार ३ सय मुल्यको अबैध सामान बरामद गरिएको हो।
सुट, कुर्ता, मलखाद, प्याज, एक थान मोटरसाइकल, मिठाई, सुर्ती, बिडी, चिनी, पेयपदार्थ, बिस्कुट र तेल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर