• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बाजुरामा नेपाल स्वयंसेवी रक्तदाता समाज विस्तार हुने

खप्तड मालिका न्युज September 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा, १४ भाद्र  : बाजुरा जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन हुने भएकाे छ । नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा गठनार्थ एक भेलाको आयोजना गरि जिल्लमा शाखा विस्तार गरिने भएकाे केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिएका हुन ।
बाजुरा सदरमुकाम रहेकाे बडीमालिका नगरपालिकामा, जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा  भेला आयाेजना गरी उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा शाखा विस्तार गर्ने भनी जिल्ला संयाेजक ताेकिएकाे हाे । उक्त भेलामा  नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वयः चक्र थापा, मदन रोकाया र भानुदय माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर थापा , पत्रकार महासंघ उपाध्यक्ष पदम सिंह , प्रेस युनियन पुर्व अध्यक्ष प्रेम रौले ,   गायतको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियोे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाइ बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सदस्यद्वयले संयुक्त रूपमा खादा र टीका लगाएर स्वागत एवं सम्मान प्रदान गर्नुभएको थियो ।

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिनु भएका बाजुरा जिल्लाका सरिताकुमारी रावललाई कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजको आजीवन सदस्यता प्रमाण पत्र, परिचय पत्र र संस्थाको ब्याच प्रदान गर्नु भएको थियोे ।
उक्त भेलाले आगामी कार्तिक महनिाको पहिलो हप्ता नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन गर्नका लागी हिक्मतबहादुर थापालाई संयोजक चयन गरिएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑