गोबिन्द्र राज तिमिल्सेना,असार १३,बाजुराः हामी सधै भन्ने गर्छौ जीवन जिउँन सजिलो छ,तर यर्थाथ यो हो की,जसले जिवनको बारेमा बुझेको हुन्छ,जसले जिवनमा हरेक भोगाईहरु पाएको हुन्छ,जसले सङ्घर्ष गर्दा गर्दे पनि सफलता प्राप्त गर्न सकेको हुदैन्,त्यसलाई मात्रै थाहा हुन्छ यो जिवन भनेको केहो? यसको लागी के को कमी छ ? जिवन सुन्दर तथा सफल बन्न के को आनब आश्यकता हुन्छ? मात्र त्यो ब्यक्तिलाई थाहा हुन्छ ? की जसले जिवनको बारेमा अन्तर मन देखि नै बुझेको हुन्छ,भोगेको हुन्छ ।
सबैले भन्ने गर्छन् यो जिवन भनेको “सङ्घर्षै सङ्घर्ष बिचको यात्रा होँ” हामी चाहन्छौं, सफल बन्न? आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् भन्ने चाहना सबैको मनमा हुन्छ, आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल गर्ने सबैको इच्छा हुन्छ?। सफलताको उच्चतम विन्दुमा पुग्न को चाहदैनन् तर कतिपयका सपनाहरु साकार हुन्छन् भने कतिपयका सपनाहरु सपनामा मात्रै सिमिति हुन्छन्? जसले सङ्घर्षको यात्रालाई जिवनको कडी सम्झेर अहाेरात्र खटेर मेहेनत गर्यो त्यो जिवनमा सफल हुन्छ? जसले सङ्घर्षलाई बुझेन, त्यो बाटोमा हिड्न सकेन्,सङ्घर्षको यात्रालाई अगाडी बढाएन भने त्यो ब्यक्ति असफल पक्कै हुन्छ? तर यहाँ कतिपय ब्यक्ति धेरै सङ्घर्ष गरेर पनि असफल भएका छन् । कहिँलेकाहि सफलता प्राप्त गर्न पनि भाग्य चाहिँदो रहेछ?सङ्घर्ष मात्रै जिवनकाे लागी आबश्यक नभई जिवनमा सफलताकाे उच्चतम बिन्दुमा पुग्न भाग्य संगै आट,साहस र हिम्मत जुटाउनु पर्ने हुदाे रहेछ ।
याे जीवन भनेकाे एउटा सङ्घर्षकाे गाेरेटाे हाे? कतिपयले जिवनलाई गहिएर बुझेका छन् भने कतिपयले याे जिवनलाई माेजमस्तिकाे रुपमा लिने गरेका छन् । वास्तवमा भन्ने हो भने जीवन भनेको आ-आफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ । तर पनि यसकाे उत्पति र बिकास सङ्ङर्षबाटै भएका कारण जिवनलाई सङ्घर्ष बिचकाे यात्राकाे रुपमा लिने गर्नु पर्छ । जिवनमा कतिपयले आफ्नो जीवन सरल तरिकाले जिएका हुन्छन् भने कतिपयले साउने भेलमा लडिपडि गरेर वारवार गरे जस्तैः तरिकाले जिउने गरेका छन् । वास्तवमा मानिसहरुलाई जे जस्ताे लागे पनि याे जीवन भनेकाे दुखकाे भाेगाई र सङ्घर्ष बिचकाे दाैरान हाे,दाैड्ने,हिड्ने बाटाे हाे। सङ्घर्ष बाटै जिवनकाे सुरुवात हुन्छ भने अन्त्य पनि सङ्घर्ष बाटै हुने गरेकाे छ । कतिको जीवन सुख मय हुन्छ भने कतिको दु:ख मय हुन्छ । मलाई लाग्छ जीवन भनेको पहिले फुलेकाे गुलाफ जस्तैःर पछि ओईलीएकाे गुलाफ जस्तै लाग्छ पहिले फुलेकाे गुलाफले मिठाे बास्ना दिन्छ फुलिरहदा खेरी जब ओईलीने बेला आफै सुगन्धहिन भएर जान्छ मानिसकाे जीवन पनि त्यस्तै पहिला जस्ताे भए पनि अन्तिममा ओईलीएर मर्नु पर्ने अबस्था?
मनिसकाे जीवन भनेको दुख सुखको एउटा यात्रा हो । जसरी फुल फुली रहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फुल हावाकै कारणले पनि झर्न सक्छ । मानिसकाे जिन्दगी जीवन पनि सेम त्यस्तै कुनै बेला सबैकाे जीवन सुन्दर हुन्छ भने कुनै बेला आपत्ति बिपत्तिकाे भुमरीमा सहयाेगकाे याचना गरिरहेकाे हुन्छ । मान्छेकाे जीवन सङ्घर्षकाे यात्राले अगाडि बढ्छ भने यदि सङ्ङर्ष नगरेकाे खण्डमा मानिसकाे जीवन जहाकाे त्यहि रहने गर्छ? सङ्घर्षकै बिचमा पनि मानिसहरुले आ- आफ्नो जीवन फरक ढङ्गले जिउने गरेका छन् । हुनत् आखिर जीवन हाे,एकदिन मान्छे भएर जन्मिसके पछि सबैले मर्नु छ? एकदिन सबैले संसार छोड्नैपर्छ । चाहे छिटो होस् या ढिलो ।जब मानिस यो धर्तीमा जन्मिन्छ तब देखि जीवनको यात्रा शुरु हुन्छ । जसरी आमाले आफ्नो छोराछोरीलाई लाखौ समस्या झेल्दै हुर्काएकी हुन्छिन त्यसरीनै मानिसले पनि आफ्नो जीवनमा लाखौ समस्याहरु झेल्दै जीवन यापन गरिरहेको हुन्छ । सङ्घर्षबाटै जिवनकाे यात्रा सुरु हुन्छ भने अन्त पनि सङ्घर्ष बाटै हुने गरेकाे पाईन्छ मानिसकाे जिन्दगि जिउन त्यति सजिलाे छैन्,कहि उकाली ,कहि ओराली, सयाै नदि नाला वार पार गर्दै जिवनलाई मृत्युकाे दाउमा राखेर हिड्नु पर्ने बाध्यता रहेकाे हुन्छ ।
जिवनमा हामिले सफलता प्राप्त गर्नको लागी सङ्घर्ष अति नै गर्नु पर्ने हुन्छ । जिवनमा कुनै पनि कुरा सित्तैमा पाउन निकै कठिन हुन्छ? तर हामिले सङ्घर्ष गरेर लाग्याै भने त्याे कुरा सजिलै पाउन सकिन्छ । हामी हाम्रो जिवनमा जति पनि हरेक कुरा सित्तैमा पाउन खाेज्छाै तर जिवनमा कुनै पनि कुरा सङ्घर्ष नगरेर नपाईने हुदा हामि हाम्रो जिन्दगीभर सफलता नपाउदा सम्म सङ्घर्षकाे यात्रालाई जारी राख्नु पर्ने हुन्छ? जिन्दगि भनेकाे केहाे? तपाईं त्याे ब्यक्तिलाई साेध्नुहाेस्? जसले जिन्दगिकाे बारेमा बुझेकाे हुन्छ।जिवनमा भाेगाई भनेकाे के हाे? तपाईं त्याे ब्यक्तिलाई साेध्नुहाेस् जसले आफ्नो जिवनमा हरेक दु: ख कष्ट भाेगेकाे हुन्छ। जिवनमा सफलता प्राप्त गर्न के गर्नु पर्छ ? तपाईं त्याे ब्यक्तिलाई साेध्नुहाेस्? जसले हरेक दुखकाे सामना गरेर सफलता पाएकाे हुन्छ । सङ्घर्ष भनेकाे केहाे? तपाईं त्यस्ताे ब्यक्तिलाई गएर साेध्नुहाेस्, जसले जिवनकाे हरेक कालखण्डमा निकै मेहेनत गरेर अगाडि बढेर सफलता पाएकाे हुन्छ । हरेक दुखहरुकाे सामना गर्दै सङ्घर्षकाे बिच थलिएकाे यात्रा हाे जीवन। सुन्दा खेरि याे सजिलाे लाग्छ तर जीवन जिउनकाे लागी निकै कठाेर बाधा अड्चन सहनु पर्ने हुन्छ? प्रायः जिवनलाई सजिलाे तरिकाले लगेका हुन्छन् तर त्याे नभएर जीवन भनेकाे एक कठाेर यात्रा,भाेगाईकाे उपज,सङ्घर्ष बिचकाे यात्राका रुपमा जिवनलाई लिने गरिन्छ ।
सङ्घर्ष गरेर मात्रै जिवनमा सफलता पाउन सकिन्छ। यदि हामिले भित्रि मन देखि नै सङ्घर्ष गरेर अगाडि बढ्न थाल्याै भने पक्कै पनि हामी जिन्दगीमा सफलता पाउन सक्छाै । यदि सङ्घर्ष गरेनाै? जिन्दगि बारे बुझ्न थालिनाै भने हामिले कहिल्यै पनि प्रगति गर्न सक्दैनौं । जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ । यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरो नै रहन्छ । भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सक्दैनन् । जिवनमा ठुलाे मान्छे बन्ने सबैकाे मनमा चाहना हुन्छ तर त्याे चाहना सपना कतिकाे पूरा हुन्छ भने कतिकाे हुदैन किनकि जिवन सङ्घर्षकाे यात्रा हाे,जसले बढि सङ्घर्ष गरेकाे हुन्छ,त्याे ब्यक्तिले सफलता पाउछ भने जसले सङ्घर्ष गरेकाे हुदैन उसले कुनै सफलता पाउन सक्दैन ? त्यसकारण जीवन भनेकाे सङ्घर्ष बिचकाे यात्रा हाे? सङघर्षले भरिएकाे एउटा थैली हाे? जुन जसले सङ्घर्ष गरेकाे छ त्यसकाे लागि मात्रै ? कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन् । कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन् भने कतिले सबै कुरावाट पूर्ण भएपनि जिउने ठाउँ पाइरहेका हुदैनन् ।याे हुनु सङ्घर्षकाे खेल हाे जसले सङ्घर्ष गरे तिनिहरुले दुनियाँ समेत देख्न पाए,जसले सङघर्ष नै गर्न चाहेनन् उनिहरुकाे लागी याे जीवन अन्धकार भयाे?
यदि हामिले जिवनमा सङ्घर्ष गरेनाै भने हामिहरुले जुनिभरसम्म कहिल्यै सुख पाउदैनाै? जहिले पनि दुखकाे भुमरीमा अल्झिरहेका हुन्छाै? सडकको पेटीमा जीवन बिताउनु पर्ने बाध्यता आउँछ? र सधैभर सडकको पेटीमा जीवन जिउन बाध्य हुनुपर्छ, जिवनमा सङ्घर्ष गरेनाै भने । कतिले खान, लाउन, सुत्न ठाउँ पाइरहेका छैनन् । त्यही सडक नै उनीहरुको लागि घर हो? याे हुनुकाे कारण कसैले पनि सङ्घर्ष नगरेर यस्ताे समस्या सिर्जना भएको हाे । यदि सबैले सङ्घर्षका साथ जिवनलाई सङ्घर्षकाे कडि हाे भनेर बुझ्दै अगाडि बढे कसैकाे लागी पनि त्याे समस्या हुदैन् थियाे? सङ्घर्ष नगरि सडकमा जिउनु नै हामिहरुकाे लागि जीवन नै हो । सङ्घर्ष नगरेर हामिहरुले सडकमा सुतेर सडकलाई नै घर बनाएर जीवनयापन गर्याै भने त्याे नै हाम्रो जीवन भयाे? त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो? तर सङ्घर्ष गरेकाे जिवनले जुनिभर साथ दिन्छ भने बिना सङ्घर्षकाे जिवनले मानिसहरुलाई जुनिभर सताउने गर्छ । तपाईं यत्ति कुरा ध्यानमा राख्नुहाेस्? जिवनमा सङ्घर्ष गरेकाे मान्छेले कति सफलता पायाे? र कुनै सङ्घर्ष नगरि रातादिन फेसबुकमा बस्ने मान्छेले कति सफलता पायाे? हुनत याे पनि मानिसकाे फरक फरक तरिकाकाे जीवन हाे तर पनि यस्ताे तरिकाकाे जिवनले कहिल्यै पनि सार्थकता पाउदैन?
मानिस स्वयं एउटा सिर्जनात्मक सौगात हो, जन्मँदै उसले अनन्त सिर्जना तत्त्व त्यस्तै अनेक सम्भावनाहरू लिएर आएको हुन्छ ।जन्मदै देखि मानिसका दुखका दिनहरु सुरु हुन्छन् भने याे धर्तिबाट बिदा नलिदा सम्म दुखहरुले समाईरहेकाे हुन्छ? माया गरिरहेकाे हुन्छ? सङ्घर्ष गरेका मान्छे र सङ्घर्ष नगरेका मान्छेहरु बिच फरक यति हाे? सङ्घर्ष गरेका मान्छेले जुनिभर सुख पाउछ भने जसले सङ्घर्ष गरेकाे छैन् त्यसले जिवनमा कति पनि सफलता पाउन सक्दैन। जीवन भनेकाे सङ्घर्ष बिचकाे एक यात्रा हाे? सङ्घर्ष गरे मात्रै हामिले जिवनमा सफलता पाउछाै भने यदि बिना सङ्घर्ष हामि कसैले पनि सफलता पाउन सक्दैनाै?हामी पनि कम्ती होइनौँ तर कम्ती बन्न खोज्छौँ । तर सङ्घर्ष गरेकाे हुदैनाै असफल हुन्छाै? हामिले सानै देखि जिवनलाई बुझेर सङ्घर्ष गर्दै अगाडि गयाै भने पछि हामिलाई कुनै पनि दुखहरुले छुदैनन्? जिवनमा कुनै पनि बाधा अड्चनहरु आउदैनन? कि हामिले सानैबाट सङघर्षशिल बन्न सिकेकाे हुनुपर्छ अनि मात्रै हामिले सफलता प्राप्त गर्न सक्छाै।
भन्नेहरुले सधै जसाे भन्ने गर्छन जीवन भनेकाे सङ्घर्ष बिचकाे यात्रा हाे, एउटा सुन्दर अवसर हो । हामी चाहेर जन्मेका हुदैनौं, नचाहेर पनि जन्मदैनौं,। जन्म एउटा सबैभन्दा ठूलो संयोग हो । आविष्कार हो । त्यहि जन्म जीवन हाे,? हाम्रो लागी जीवन भनेकाे भगवानकाे वरदान हाे? प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो । उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ ।जीवनको खोजी गर्नु एउटा कला हो।´ यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ । यसको कुनै परिभाषा हुदैन् । पछिल्लाे समय बिश्वबजारमा जीवन बारे फरक भनाइ हरु आउँने गरेका छन्? कतिपयले जीवन सुन्दर फुलबारी हाे भनेका छन्? कतिपयले जीवन भाेगाई हाे भनेका छन्। कतिपयले जीवन यात्रा भनेका छन् तर मेराे बिचारमा जीवन भनेकाे सङ्घर्षकाे यात्रा हाे जसले सङ्घर्ष गर्छ उसले राम्रो जीवन जिउन पाउछ जसले सङ्घर्ष गर्दैन उसले जिन्दगी राम्रोसँग जिउन समेत पाउदैन्? जीवन के हो भन्ने प्रश्न नै सबैभन्दा ठूलो दार्शनिक प्रश्न हो । यसको अर्थ र सार्थकता के मा छ, त्यो बुझ्नु अहंम् कुरा हो । जीवन सङ्घर्षकाे माध्यमबाट उत्पति भएको कुरा हाे? जिवनमा दुख नगरि राम्रो जीवन कहिल्यै प्राप्त गर्न नसकिने हुदा जिवन भनेकाे सङ्घर्षकाे यात्रा हाे? यसमा सङ्घर्ष गर्नेले सफलता पाउछ भने जसले सङ्घर्ष गर्दैन उसले सफलता पाउन कत्ति सक्दैन?
समुन्द्र भित्र पसेर समुन्द्र कहाँ छ भन्ने र जिवनकाे बारेमा थाहा पाउँदा पाउदै जीवन भनेकाे के- हाे भन्ने कुराहरुले कहिल्यै सार्थकता पाउन सक्दैन। हामिहरुले जिवनका आयाम हरुलाई केलाउदै भोग्दै रमाउदै आनन्दित हुँदै अगाडि जाने हो । यो गन्तव्य नभएर सुन्दर बाटो हो । गन्तब्यमा पुग्न हामिले सङघर्ष गर्नु पर्ने हुन्छ। तर हामी सुन्दर बाटाेमा हिडिरहेका छाै ? यदि गन्तब्यमा पुग्ने हाे भने हामिले जीवन सङ्घर्ष सम्झेर अगाडि बढेर सधै सङ्घर्षकाे यात्रालाई थाति राख्दै अगाडि बढ्नुपर्छ?सङघर्ष बिना जिवनकाे कुनै अस्तित्व छैन्? बिना सङ्घर्ष सफलता पाउन खाज्नेहरु जिवनमा कहिल्यै प्रगति गर्न सक्दैन त्यसकारण जीवन भनेकाे सङ्घर्ष बिचकाे दाैरान हाे? जीवन सङ्घर्षकाे यात्रा हाे? हामिले जिवनमा सङ्घर्ष गर्न जान्नुपर्छ अनि मात्रै हामिहरुले सधैभर सफलताकाे शिखर चुम्न सक्छाै? नत्र बिना सङ्घर्ष सफलताकाे शिखर चुम्ने सपना पनि देख्नु हुन्न? जीवन भनेकाे एक आयाम हाे? जीवन एक अनाैठाे यात्रा हाे?
हाम्रो जिवन भनेको सङ्घर्षमा चलेको छ । हाम्रो उद्देश्य समुन्द्रमा पुग्नु हो । हामी पानीको मूल झैँ जन्मन्छौँ। त्यसपछि छरछिमेकी स–साना मुलहरूसंग मिलेर गन्तव्यतर्फ लाग्छौँ । हामीहरुले जिवनलाई सार्थकता बनाउँनको लागी सबैले सङ्घर्ष गर्नु पर्ने हुन्छ रु यदी बिना सङ्घर्ष कसैले पनि जिवमा सुख पाउन सक्दैनन् । जीवनमा कति कुराले हामी धेरै कुरा सिकाउन छ भने हामीलाई नयाँ परिवार सँग जीवनको गोरेटोमा भेटाइदिन्छ ।जीवन एक यस्तो पाटो होरु जसले गर्दा को मान्छे कस्तो छ भनेर आफै प्रस्ट्याउने गर्छरु तातो वालुवाको मरुभूमि हिड्नु कति अप्ठेरो छरु तपाईं त्यो ब्यक्तिलाई गएर सोध्नुहोस्रु जुन नाङ्गो खुट्टा मरुभूमिमा हिडिरहेको छ रु जिवनमा भोक भनेको के हो तपाई त्यो ब्यक्तिलाई गएर सोध्नुहोस्रु जुन महिनौ देखि पेटभरि खान पाएको छैन् त्यो मान्छेलाई सोध्नुहोस्रु त्यो अबस्था सिर्जना हुनु पनि सङ्घर्षको कथा ब्यथा जोडिन आउँछ रु मानिसले जन्म लिन्छ त्यो कुनै नौलो कुरा होइन , तर जन्मे पछि उसको जीवन सुरु हुन्छ अनि आफ्नो जीवन कस्तो बनाउने र आफ्नो जीवनलाई कसरी परिचय दिने त्यो आफुमा भर पर्ने कुरा हो किनकी हरेक मानिस अनुसार जिवनको परिभाषा फरक हुन्छ । जसमा मेरो भनाइ जीवन सङ्घर्षको यात्रा हो,बिना सङ्घर्षको जिवनको कुनै अस्तित्व छैन्रु जिवनमा सफलता पाँउनको लागी सङ्घर्ष नै चाहिन्छरु हामिहरु सोच्नै गर्छौ कुनै सङ्घर्ष बिना नै जिवनमा सफलता पाउन सकिन्छ । तर त्यसो नभई जिवनमा सफलता पाउनको लागी सङ्घर्ष नै जरुर ठानिन्छ।
जीवन एक आयाम हो,यस आयामलाई हामीले सधै परिचालन गर्न सक्नु पर्छ अनि मात्रै हामी जिवनमा सफलता पाउँन सक्छौँ, जीवनमा सन्तुलन कायम गर्नेः आफ्नो सपना र आफ्नो यथार्थलाई सन्तुलन गर्न सक्नु नै सफलता प्राप्त गर्नु हो ।जियाद के अल्देल्नोर भन्नुहुन्छ,जिवन भनेको क्यामरा हो,जे आबश्यक छ,त्यसमा मात्रै हामी लाग्नु पर्छ,रमाइला दिनहरुलाई क्यामरा कैद गर्नुपर्छ भने अनि नरमाएला दिनहरुलाई सोचेर मात्रै कैद गर्नुपर्छ,जिवन यस्तै हो,आज छ,भोली छैन,दुई दिने जिवनमा हामीले सबैसंग मिलेर बस्न सक्नु नै महानता हो,संसारलाई आँखाले नियाल्ने नजर राम्रो हुनुपर्छ,संसारलाई राम्राो आँखााले हेर्यो भने सबै राम्रा देखिन्छन् भने नराम्रो आँखाले हेर्यो भने सबै नराम्रा देखिन्छन् त्यसकारण जिनव सधैको लागी हुदैन् भोली आँखिर माटोमा मिल्नु छ,त्यसकारण सबैसंग राम्रो ब्यबहार गर्नु हाम्रो कर्तब्य हो,त्यो जिनवको ठुलो उपलब्धी हो,जिवन भनेको कठोर यात्रा हो,हामीले अनगिन्ती बाँधा समस्याहरु झेल्नु पर्ने हुन्छ,जीवन सङ्घर्षको परिस्थितमा अड्किएको हुन्छरु बिना सङ्घर्ष जिवनमा कुनै सफलता पाउन सकिँदैन त्यसकारण जिवनमा सफलता पाउनको लागी सङ्घर्ष अनिवार्य आबश्यक रहेको छ। जिवनमा धेरैले सङ्घर्ष नगरेरै असफल भएका हुन्छन्,बिना सङ्घर्ष बिलासि जीवन बिताउन खोज्छन् तर त्यो पूरा हुदैन किनकी जीवन भनेको सङ्घर्ष बिचको यात्रा हो,बिना सङ्घर्ष कुनै सफलता प्राप्त गर्न सकिदैन।
लेखकः गोबिन्द्र राज तिमिल्सेना(कुसुम कान्छो) – उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा कलम चलाउँदै आउनु भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर