• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न

खप्तड मालिका न्युज June 12, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाँके : म्याजेष्टि तेस्रो माेडल अफ नेपालगन्ज सम्पन्न भएको छ। म्याजेष्टि (मन्जेश गरी) नामक संस्था बि.स २०७६ सालकाे स्थापना काल देखि नै लामो समय देखि नेपालगन्ज ,बुटवल ,लगायत थुप्रै सहरमा कार्यक्रम गर्दै आइरहेकाे म्याजेष्टिमा अध्यक्ष मन्जेश गिरिले बताउनु भएको छ। गिरि सानै उमेर देखि गित संगित तिर रुचि राख्ने र बिद्यालय पढ्दा गाउँ जुनसुकै कार्यक्रम हुदा पनि उहाँ काे संगितकाे स्वर गुर्जि रहन्थाे ।

सानै उमेर देखि कलाकारिता क्षेत्र तिर लागेका गिरिले ( म्याजेष्टि) संस्था काे स्थापना गरे। स्थापना गरे लगाभै माेड्लिङ्ग क्षेत्र लाई तिब्रता  दिएर धेरै जसाे सहरमा साेहि काम गर्दै आएकाे बताएका छन ।  गिरिले बिजेता हासिल गरेका ब्यक्तिलाई देश मात्र नभएर बिदेशमा पनि प्रद्वशन गर्ने अवसर दिएका छन । साेहि कार्यक्रम नेपालगन्ज सहरमा तेस्रो पटक सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम हुन सफल जुनियर माेडल अफ नेपालगन्ज मिस मनिका कठायत हुनु भएको थियो भने इन्टरनेशनल माेडल अफ नेपालगन्ज सुहाना साक्य रहनु भएको थियो ।त्यसैगरी सिनियर माेडल अफ नेपालगन्ज मिस अन्सिका जेसि थिए भने इन्टरनेशनल माेडल अफ नेपालगन्ज सुहाना चन्द बनेका थिए ।

उक्त प्रर्तियाेगिताकाे रनर अफ जुनियर सेक्शन बाट बिदुर रेग्मी थिए भने सिनियर बाट मिस सेविका जाेसि भएकि थिईन,साथै पब्लिक च्वाँइसमा रितु मल्ल बिजेता हुनुभएको थियो । कार्यक्रम भब्यताका साथ नेपालगन्ज हाेटेल बाटिमा मा सम्पन्न भएको म्याजेष्टिकन अध्यक्ष मन्जेश गिरिले बताउनु भएको छ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑