• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

माओवादी केन्द्र जगन्नाथको २ महिने रुपान्तरण अभियान सम्पन्न

खप्तड मालिका न्युज June 8, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा,२६जेठ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ।पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज)ले बताए।

रुपान्तरण अभियानले पालिका स्तरका नेता तथा कार्यकर्तामा नयाँ रक्तसञ्चार गराएको,पार्टी सदस्यता नविकरण भएको र समसामयिक राजनैतिक घटनाक्रम बारे शुभेच्छुक हरुलाइ स्पष्ट पारिएको शाहिको भनाइ छ।

अभियानमा प्रदेश सचिवालय सदस्य शाही संगै प्रदेश सल्लाहकार सदस्य ज्ञानेन्द्र सिँह ( क.किरण ) , जगन्नाथ गाउँ कमिटि सह(ईन्चार्ज प्रकाश बहादुर शाही,जगन्नाथ गाउँ कमिटी अध्यक्ष रुप बहादुर ओड ( क.रमेश ) ,जगन्नाथ गाउँ कमिटी सचिब धनवीर सार्की,माओवादी केन्द्र का बरिष्ठ नेता गजेन्द्र बहादुर सिँह ( क.पहाड ),वडा नँ २ पार्टी वडा अध्यक्ष भक्त बहादुर बि.क, जिल्ला सदस्य बिष्नु बिष्ट,जिल्ला सदस्य बल बहादुर शाही ( क.बलभद्र ),पार्टी जिल्ला सदस्य तथा दलित मोर्चा जिल्ला अध्यक्ष नरेन्द्र बि.क( क.रमन ),वडा नँ १ का नेता डम्बर बि.क ,वडा सचिव दया ओड,वडा नँ ५ का वडा अध्यक्ष मँगल शाही,स्कुलिङ बिभाग सदस्य अजबीर शाही,वडा नँ ६ का नेता वीर बिष्ट,लोग बि।क।लगाएतका जिल्ला देखि स्थानिय स्तरका नेता कार्याकर्ता,जनबर्गिय सँगठनका नेताहरुको सक्रियता रहेको थियो। वडामा भएका बैठकहरुबाट पार्टी सदस्यता नविकरण,नयाँ सदस्यता बितरण,टोल कमिटि गठन र असार मसान्तसम्म वडा अधिवेशनहरु गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑