• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाल गायिका बिष्टकाे दोहोरी गित “मौरी रसैमा” (भिडियोसहित) साङ्गितिक बजारमा

खप्तड मालिका न्युज June 6, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  सुदुरपश्चिम बैतडी जिल्लाको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बैतडीकी भाइरल भनेर चिनिने बाल गायिका कल्पना बिष्टको दोहोरी गित “मौरी रसैमा”(भिडियोसहित) साङ्गितिक बजारमा आएको छ ।

बिहिबार गायक अर्जुन सापकोटाको युट्युव च्यानल मार्फत “मौरी रसैमा” बोलको गित सार्वजनिक भएको हो । स्वरमा जादु रहेकी बिष्टको पहिलो दोहोरी गित साङ्गितिक बजारमा आएको हो ।पत्रकार भोजराज थापा संग काठमाडौ गएपछि साङ्गितिक बजारमा आएको उनको यो पहिलो दोहोरी गित रहेको छ । रबिन लामिछानेको लय तथा शब्द रहेको उक्त दोहोरी गीतमा बाल गायिका कल्पना बिष्टसंगै गायक अर्जुन सापकोटाले आवाज दिएका छन् । गितमा संगित गायक अर्जुन सापकोटाको रहेको छ भने उक्त गितको एरेञ्जर कृष्ण बि.क.ले गरेका छन् ।गितको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।

खुमन राना र सुमन रानाले रेकर्ड गरेको उक्त गितमा भिडियो इडिटर कलर मिलन बि.क.को रहेको छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको उक्त गितमा बाल गायिका कल्पना बिष्ट गायक अर्जुन सापकोटा लगायतको अभिनय रहेको छ।बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बाल गायिका बिष्ट यसअघि सामाजिक सञ्जाल लगायत टिकटकमा गित गाएर भाइरल भएकी थिइन् । स्वरमा जादु रहेकी बिष्टको आवाज सामाजिक सञ्चालमा निकै चर्चामा रहेको छ भने उनले यो भन्दा अगाडी गितहरु गाइसकेकी छन् भन बिभिन्न लाइफ दोहोरी गित पनि गाएकी छिन् ।

साथै उनको आवाज सगुन अनलाइन टीभी मार्फत प्रशारण समेत गरिएको थियो । पछिल्लो गायिका कल्पनाको स्वरमा रहेका गीतहरु सबैले मन पराउँन थालेका छन् । बाल गायिका बिष्ट अहिले सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल भएकी छिन् भने उनको श्वरको चारैतिर चर्चा पनि हुने गरेको छ ।सानै उमेरमा निकै नै अदुभत कला भएको उनमा अहिले सबैले प्रशंशा गर्न थालेका छन् । नँया प्रतिभाको खोजी गर्दे तथा भाइरल बाल गायिका बिष्टको अन्तरर्वाता लिन पत्रकार भोजराज थापा बालगाियका बिष्टको घर बैतडीमै पुगेर उनको श्वर निकै राम्रो मानेर उनकोनिम्ती केहि गर्छु भनेर उनलाई काठमाडौ लगेर गित रेकर्ड समेत गराएका छन् ।

अरु कसैले दिन नसक्ने माया दिएर पत्रकार थापाले उनलाई सक्दो सहयोग गरेर काठमाडौ लगेर मिठो दोहोरी गित रेकर्ड गराएर अहिले साङ्गितिक बजारमा ल्याउन सफल गराईदिएका छन् । हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरमा मिठो आवाज भएकी बाल गायिका बिष्ट मिठो आवाजमा बिभिन्न गितहरु गुनगुनाउने गर्छिन उनले गुनगुनाएका गितहरुले मान्छे भावुक हुने गरेका छन् त्यति मिठो आवाज भएकी बाल गायिका बिष्टको पहिलो दोहोरी गित “मौरी रसैमा”साङ्गितिक बजारमा आएको छ ।

भोलिको नेपाली लोक संगीत क्षेत्रमा स्वरमा राज गर्न सक्ने सम्भावना भएकी बाल गायिका बिष्टका यो भन्दा अगाडी बिबी अनुरागीको लय तथा शब्द सिर्जनामा रहेको गीत “ बझाङ बाजुरा” त्यस्तै गायक बिष्णु खत्रीको लय तथा शब्द रहेको “ गैरिखेतलाई कुलो ” लगायत चर्चित गितहरु साङ्गितिक बजारमा आएका छन् भने कतिपय लाइफ दोहोरी गितहरु पनि गाएकी छन् ।
भिडियो यहाँ रहेको छ ….

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑