
बाजुराः जिल्लामा भोली बिद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले आज एक सुचना जारी गर्दे भोली बिहिबारको दिन बिद्युत सेवा अबरुद्ध हुने जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र अन्तर्गत साँफे मार्तडी ३३ के.भि.लाइन सटडाउन गरी मर्मत गर्नुपर्ने भएका कारण भोली बिहान ८ः०० बजेदेखि साँफ ५ः०० बजेसम्म बिद्युत लाईन अबरुद्ध हुने कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । साथै बिद्युत लाईन अबरुद्ध हुँदा ग्राहक बर्गमा यसबाट पर्ने असर प्रति कार्यालयले क्षमाप्राथी गरेको छ । तोकिएको समय अगाबै कार्य सम्पन्न भएको खण्डमा बिद्यत लाईन सुचारु गरीने कार्यालयले सुचना मार्फत भनेको छ ।
जिल्ला बाजुरामा नेपाल बिद्युत प्राधिकरणको लाईन घरी आउँने जाने कारणले सताएको छ ।
सुचना यस प्रकार रहेकाे छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर