• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

“बहसमा बार्जु,बाजुरा महोत्सव”मा मंगलबार गायक भट्टराई संगै शाउँद र ऐडीको प्रस्तुती रहने

खप्तड मालिका न्युज May 13, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा संञ्चालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा महोत्सव मंगलबार बहुचर्चित गायक रमेशराज भट्टराईको प्रस्तुती रहने भएको छ । मंगलबार गायक भट्टराई संगै चर्चित हास्य कलाकार जनक शाउँद (अछामी माग्ने बुढा) र स्थानिय कलाकार (डान्सर) सर्मिला ऐडी लगायतको बेजोड प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

सोमबार कार्यक्रममा चर्चित गायिका राधिका हमाल,गायक ध्वज महरा, रअंकुश विसि लगायत अन्य स्थानिय कलाकारका बेजोड प्रस्तुती रहेका थिए ।भने मंगलबार कार्यक्रममा देशकै ख्यातिप्राप्त बहुचर्चित गायक रमेशराज भट्टराई,हास्यकलाकार जनक शाउँद (अछामी माग्ने बुढा) र डान्सर सर्मिला ऐडी लगायत अन्य स्थानिय कलाकारका बजोड प्रस्तुती रहने आयोजक सुदुर साहित्य प्रतिष्ठानले जनाएको छ । जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त महोत्सव संञ्चालन गरीएको प्रतिष्ठानका सचिव कृष्ण वलीको भनाई रहेको छ । महोत्सवमा जिल्लाका प्रत्येक पालिकामा बनाईएका चोयाबाट बनेका डोका,डाला,सुपा पाल्ता,छाप्री अल्लो तथा भाँगोबाट बनेका बोल्ला,राडी,गलैचा,पाखी,टोपी कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,मागल हुड्क्यौली,भुवा,अनन्ते लगायतका खेलहरु समेत प्रर्दशनी गरीने सचिव वलीको भनाई रहेको छ ।

त्यस्तै महोत्सवमा बक्तृत्वकला प्रतियोगिता,गजल उत्सव,साहित्य साँझ,एकल गायन, बिभिन्न सांस्कृतिक कार्यक्रम,चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,निबन्ध प्रतियोगिता,बिभिन्न नेता कार्यकर्ताहरुसंग बहस,स्थानिय जनप्रतिनिधि संग बहस,कृषि उत्पादन,जडिबुटी,बाजुराको सांस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकाश,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ । महोत्सव आउँदो जेठ ८ गतेसम्म संञ्चालन हुने भएको छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑