• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा- (माता तिर्थऔंसी) सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज May 8, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेशकुमार पाण्डे: “ नैना ! बाहिर हेर त को आयो डोर वेल बज्यो।” पुस्पाले आफ्नो छोरीलाई बताइन्।छोरिको अनुरोधमा केही वर्ष देखि आमा छोरी सँगै बसेका थिए। नैनाको लोग्ने विदेश बस्ने भएकोले पुस्पा छोरिकै घरमा बसेकि थिइन्।” दादा हजुर ! ” – अशोकलाई देखेर नैनाले अंगमाल गर्दै आश्चार्य प्रकट गरि।किन की अशोक करीव तीन वर्ष देखि नैनाको घरमा आएकै थिएन।दाजुलाई देखेपछि उसका आँखा रसाए।तर पुस्पाको भने छोरालाई देखेर खासै हर्षित अधर देखिएन।

अशोकले आमाको पाउँ छोयो। छोराको व्यवहार अलि लचिलो देखेपछि आमाको मनमा दुइव़टा बिचार खेल्न थाले।एउटा त अशोकमा सुधार आएको अनुभव गरि सकारत्मक बिचार पलायो ,आर्को यसमा पनि कुनै स्वार्थ अवश्यपनि हुनसक्छ। सङ्का पलायो।” आमा हजुर कती दुब्लिनु भएछ हिंजो आज। सञ्चै त होला स्वास्थयमा।”-अशोकले सोध्यो। तंलाई र तेरो परिवारलाई कस्तो छ नी ? ” पुस्पाले अशोकको कुराको उत्तर नदिएरै आफ्नो प्रतिप्रश्न राखिन ।

” हामी सबै ठिकै छम् आमा। लिनु यो बर्की हजुरलाई अनि यो खानेकुरा। आज आमाको मुख हेर्ने दिन् अर्थात माता तिर्थ औंसीनैना एउटा फोटा खिचाईदेउ त हाम्रो।”- अशोकले बहिनीलाई मोबाईल दियो र आमालाई सोल ओडाउँन थाल्यो।नैनाले आफ्नो आमातिर पिर्लुक्क हेरी।

नैना खिचाईदेऊ फोटा त आमालाई दिएको उपहारको फोटा खिच्नै पर्छ नी छोराले । साथै तिमीले विर्द्धाश्रमबाट मलाई फिर्ता ल्याएको फोटा र डोकोमैन्ट पनि अशोकलाई दिनु ।

मुहार पुस्तिकामा राखेर सबै साथिहरूमा खुबै प्रचार गरे बाबु । आफ्नो आमालाई सोल दिएको। अरू वृद्धाश्रममा पठाएको समेत राख्न नभुल्नु “-पुस्पाले छोरातिर हेर्दै भनिन्।आमाको कुरा सुनेपछि अशोकको सिर ठाडो हुन सकिन।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑