
~गजल~
हाम्रो देशले जन्माउछ मज्दुर पठाउँछ खाडि,
कामको आदेश दिन्छ भरपुर पठाउँछ खाडि।
आउंछन् कयौं त फर्किएर रातो बाकस भित्र,
बलीको बोका बनाई वेकसुर पठाउँछ खाडि।
सरकारले पाउँछ रेमिटेन्स श्रमसम्झौता हुन्छ,
उसलाई त लाशपनि कोहिनूर पठाउँछ खाडि।
नेतालाई के छ संसार घुम्छन् हाम्रो पसिना मा,
माग्न अनुदान लगाउनेगर्छ टूर पठाउँछ खाडि।
कुट खुबै थिंच थिलोथिलो पार्न तर फलाम हो,
बन्नेछ एकदिन तेज धार जरूर पठाउँछ खाडि।
जनता शान्ति सुव्यबस्थाको सपना देखिरहंदा,
सबै सपना हुनेगर्छन् चक्नाचुर पठाउँछ खाडि।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर