
सुरेशकुमार पाण्डे/ “केभयो ! माइला किन अलि उदास देखें।अनि घरिघरी कसलाई फोन मिलाएको?”- पटक पटक फोन मिलाइरहेको देखेपछि सुकेले जान्न खोज्यो। ” राघवलाई फोन मिलाउँन थालेको तिन दिन जती भयो फोन नै मिल्दैन।”-राघव त विदेश गयो भनेको होइन र?” सुके केही सम्झिए झैं गर्दै भन्यो। “हो ऊ त उतै जापानमै छ।
त्यसैलाई यो मेसेन्जरमा फोन हान्छु तर कहिले लाग्छ उठाउँदैन कहिले भने लाग्दै लाग्दैन।”-माइलाले भन्यो। “लाग्दैन भने ,उठाउँदैन भने किन मिलाउँनु पर्यो र तिमीलाई? मर्नदेऊ।”-सुकेले सुझायो। “हो हुन त तर समस्या आफ्नै छ यतिवेला।त्यही त आफैले दुःख गरेको हो ।”- माइला निरास हुँदै भने। “के समस्या पर्यो हजुरलाई ?” सुकेले सोध्यो। ” समस्या के पर्यो भने बैशखमा दिउँदा व्याज सहित भनेर दुइलाख लगेको हो।
” त्यो वेला काम नरोकौँ बिचरा बिदेश जानथालेको भन्दै दिएं ।तर आर्को बैशाख लाग्दा सम्म पैसा पठाएन।अहिले त फोन पनि गर्दैन।मैले फोन गर्दा पनि उठाउँदैन। यो हो मेरो समस्या।”-माइलाले सुकेतिर पिर्लुक्कै हेर्दै भने।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर