• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गायक सुनारको “ लाई प्रिति छोडेर बाइगै ” देउडा गित (भिडियोसहित) सार्वजनिक

खप्तड मालिका न्युज April 26, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  चर्चित गायक पबिन्द्र सुनारको “ लाई प्रिति छोडेर बाइगै ” नामक लोक देउडा गित भिडियोसहित सार्वजनिक भएको छ । माया प्रेम संग सम्बन्धित रहेको उक्त गितको भिडियोसहित साङ्गितिक बजारमा आएको हो ।  आम भगवान रुपि दर्शक श्रोताहरुको माझ निरन्तर प्रयास पछि पुन पनि देउडा गित साङ्गितिक बजारमा ल्याउन सफल भएको गितका गायक पबिन्द्र सुनारले खप्तड मालिका न्युजलाई जानकारी दिनुभएको छ ।उहाँको करिब दुई तिन हप्ता अगाडी “साइपालमा घाम” नामक लोकदेउडा गित  साङ्गितिक बजारमा आएको थियो ।

तत्पश्चात पुन पनि गायक सुनारको मिठो लोकदेउडा गित सांगितिक बजारमा आएको छ । चर्चित सर्जक राजेन्द्र शाह “ विपी ” को उत्कृष्ट शब्द संगितमा रहेको उक्त गितमा गायक पबिन्द्र सुनार र गायिका सरीता रोकयाले आवाज दिएका छन । भने उक्त गितको म्युजिक एरेञ्जर बिनोद बाजुरेलीको रहेको छ । गितको निर्देशन भिम थापाले गर्नु भएको छ भने गितको मिक्सिङ खडक बाजुरेलीको रहेको छ। रेकडिस्ट सागर बाजुरेली रहेका छन् भने गितको सम्पादन (इडिटर) प्रबिन रेस्मी मगरको रहेको छ । अमृत उपाध्याले छायाङ्कनको भुमिका निर्बाह गरेको उक्त गितमा लाल बहादुर धामी (अछामी बड्डो) र रोजि कुँवरले मोडेलको भुमिका निर्बाह गरेका छन् ।

नेपालको सांगितिक रियलिटि सो आई.एमि.नेपाल लोकस्टार बाट आफ्नो सांङगितिक यात्रा थालेका सुनारले उक्त देउडा गित साङ्गितिक बजारमा ल्याएका छन । बाजुरा जस्तो दुर्गम बिकट ठाँउमा जन्मेर गित संगितको यात्रामा तल्लिन रहेका सुनार एक अब्बल गायक बन्न सफल भएका छन । गायक सुनार आई.एमि.नेपाल लोकस्टार को टप ५ मा पुग्न सफल भएका थिए भने आई.एमि.नेपाल लोकस्टारका गोल्डेर स्टार बिजेता समेत हुन् । त्यहि बाट गित संगितको यात्रा थालेका सुनारले बजारमा धेरै गितहरु ल्याइसकेका छन ।बाजुराको नाम,पहिचान, शिरमा पुगाउन अझै गित संगितको यात्रालाई निरन्तर अगाडी बढाएर लैजाने गायक सुनारले बताएका छन ।यो देउडा देउडा गिलाई सबैले मन पराउनुका साथै सबैबाट थप साथ सहयोग हौसला पाउने आशा लिएको उनले बताएका छन् ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको भिडियो खप्तड डिजिटल म्युजिक सेन्टरको अफिसियल युउटुभ च्यानल मार्फत साङ्गितक बजारमा ल्याईएको हो । उक्त गितको उत्पादक तथा बितरक खप्तड फिल्मस् प्रा.ली. रहेको छ । गायक सुनारका चर्चित गितहरु, दिन्छौ कि मायाले,सुनकेशरी,एक्लै पारी गयौनी,लग्यो मेलम्ची,प्यासी मनले,बसे पर्खेर सुवा,मालचरी,साइपालमा घाम, लगायतका चर्चित गित संगै दर्जनौं लाइभ दोहोरी गितहरु यो भन्दा अगाडी नै सांङगितिक बजारमा आइसकेका छन्।

गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑