• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

नयाँ बर्ष विशेष मुक्तक~ गाेबिन्द्र राज तिमिल्सेना

खप्तड मालिका न्युज April 13, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नव बर्ष २०८१ सालकाे पावन अवसरमा हाम्रा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आमा~ बुबा दाजुभाइ तथा दिदी बहिनिहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
नयाँ बर्ष विशेष मुक्तक
1:अनुहारमा खुसी नै खुसि छाउँछ नँया बर्ष आउँदा
कोइलीले पनि मिठाे गित गाउँछ नँया बर्ष आउँदा
अरुकाे माया त खासै लाग्दैन हेर यस्ताे उस्तै हुन्छ,
तर गाँउघरकाे माया धेरै लाउँछ नँया बर्ष आउँदा ।।

 

2:गर्न सिक्नु पर्छ हामिले दुखकाे सामना
चलाउनु जान्नु पर्छ हामिले हाम्रो नामना
अरु केहि दिन नसके पनि तपाईंहरुलाई,
दिन्छु नव बर्ष २०८१ सालकाे शुभकामना ।।

 

3: नराम्रा कामहरु छाेड्नु पर्छ नयाँ बर्षमा
शत्रुसंग साईनाे जाेड्नु पर्छ नयाँ बर्षमा
खाली बसेर यहाँ केही नी हुदैन् महाेदय,
प्रगतिले नै बाटाे माेड्नु पर्छ नयाँ बर्षमा।।

 

4: मेराे पछाडि आउँ सानू नयाँ बर्ष आयो
म संग माया लाउँ सानू नया बर्ष आयो
याे जिन्दगीभर अरु कसैकाे पनि नभई ,
मेरै मात्रै हात समाउँ सानू नयाँ बर्ष आयो ।।

 

5: यहि नयाँ बर्षमा मागेर जाउँ बिहे गराैला
घरकाे झ्यालबाट भागेर जाउँ बिहे गराैला
उकालीमा हिड्न सक्दिनाै भने मेरी माया,
बरु ओराली तिरै लागेर जाउँ बिहे गराैला।।

 

6: सबैले सुखै सुख पाँउन नँया बर्षमा
दु:ख जति सारा हराउँन नँया बर्षमा
को धनी~ गरिब यहाँ सबै उस्तै हुन,
सके सबैले राम्रो खाउँन नँया बर्षमा ।।

 

7:भनेको चिज त किनेर लानु पर्यो नँया बर्षमा
साथी तिम्रो बिहे भोज खानु पर्यो नँया बर्षमा
ठुलाबडा सबै घुम्नको लागी हिडिसक्नु भयो रे,
हामीहरु पनि घुम्न कतै जानु पर्यो नँया बर्षमा ।।

 

8:नँया बर्षमा मेरो हात समाउँ तिमिलाई भन्छु
अन्त कतैतिर नगई यतै आउँ तमिलिाई भन्छु
मन पर्ने तिमी हाे अरु कसैलाई केही भन्दिन्,
कहिल्यै नछोड्ने कसम खाउँ तिमिलाई भन्छु।।

 

9: सबैकाे सु~खद बिताेस् याे नयाँ बर्ष
साेचेकाे जस्तै राम्रो हाेस् याे नयाँ बर्ष
दुख कसैलाई पनि नपरुन् सालभरि,
खुसि र उमङ्गले भरियाेस् याे नयाँ बर्ष ।।

लेखक: गोबिन्द्र राज तिमिल्सेना~  उहाँ बिगत ३ बर्ष देखि पत्रकारिता पेशामा आबद्द हुनुहुन्छ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑