बाजुरा : बाजुराकाे बाह्रविस केन्द्रविन्दु बनाएर ३ रेक्टरको भुकम्प गएकाे छ । शुक्रबार विहान भुकम्प गएको हाे । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे जनाएको छ ।
भुकम्पले प्रभावित बनेको बुढीगंगा नगरपालिकाको बाह्रविसमा नै केन्द्रविन्दु बनाएर भुकम्प गएपछि स्थानीय त्रसित भएका छन् ।
जिल्लामा भुकम्प पटक पटक जान थालेपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् । भुकम्पले के कति क्षति गरेको भने यकिन हुन सकेको छैन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर