
झिल्काकार गोबिन्द्र राज तिमिल्सेनाका केहि झिल्का कबिताहरु

१ः अब केहि गरौँ
खाली बसेर हुन्न,
खुसीको बिउँ छरौ ।
२ः बाँचेर के गर्नु
स्वार्थी यो दुँनियामा,
कसको नजिक सर्नु ।
३ः आकाशका जुनतारा गनेर
आफुहरु बाँच्न नखोज,
अरुलाई यस्तोउस्तो भनेर ।
४ः सानो छ घर
बिकाश भएको छ,
गाँउ भन्दा शहर ।
५ः आँसु्ले मुख धोएर
छोड्नेले छोडे पनि,
हुदैन यहाँ रोएर ।
६ः असल खराब चिनौ
सधै सफल हुन्छौ,
सहि बाटोमा हिनौ।
७ःसहयोग कसले गर्छ
दुखहरु पर्दा खेरी,
को नजिक सर्छ ।
८ः उनि खुसिले रमाउँछन्
अप्ठ्यारोमा हुँदा पनि,
कसले हात समाउँछन्।
९ः दुखमा साथ छोड्छन्
आफ्नाहरुले पनि यहाँ,
अन्तैतिर बाटो मोड्छन्।
१०ः मेरो नजिक आएर
के पाँउछौ तिमिहरु,
उसको पछि धाएर।
लेखक तथा झिल्काकारः गोबिन्द्र राज तिमिल्सेना- उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर