
सुरेशकुमार पाण्डे/ के भयो छोरालाई लिएर बिहानै कता हिंड्नु भयो?”-जुद्धेका बाउ छोराले झोला बोकेर हिंडेको देखेर दयारामले सोधे।”केही दिनको लागि विदेश हिंडियो माइला हामिहरू यता हेरदेख गर्नु”-जुद्धेले उत्तर फर्काए।किन विदेश हिँड्नु भयो त ?”- दयाराम आश्चार्य भयो।

यो रिमेको छातीमा सानु गेठखुलो छ त्यही जचाउँन हिंडेका हौ्।”-जुद्धेले छोरा तिर इसारा गर्दै भन्यो।”कस्तो यो परिक्षा चलेको वेला ,अनि नजिकै अब खेतिपातीको सिजनपनि त आउँदै छ। यो सामन्य रोग नजिकैको असपत्तालमा नजचाएर केको बिदेश हिंडेको हो हजूर।”-दयारामले सुझायो।
“जचाउँदैन त्यो अस्पत्तालमा मरिकाटे।जति दुःख पाएपनि उतै छिमेकी मुलुकमा गएर जचाउँछु।मेरो एउटै छोरा हो।अंस्ति भर्खर एउटा होनहार बालखको हत्या गरे अनाडि डाक्टरहरूले।”-जुद्धेले निरास भएर भन्यो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर