• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा:-(नाता)सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज March 16, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

-सुरेशकुमार पाण्डे/ “केछ जुना तिम्रो बाबाको हाल?” -निर्मलले केन्सर अस्पत्ताल बाहिर पारकमा बसेकी जुना सँग सोध्यो।ऊ गहभरी आँशुलिएर निर्मललाई बिस्वासिलो नजरले हेरी।तर बोल्न सकिन।निर्मललाई देखेर झनै भाभुक भई।

निर्मलको बसाई अलि टाडा भएकोले ऊ केहीदिन अस्पत्ताल आउँन सकेको थिएन।राधेश्याम बिमार नभएको भए यही महिनामा उनिहरू बिच विवाह हुने निश्चित थियो।सुरू सुरूका दिनमा त खुबै आउँथ्यो तर पछि बिस्तारै आउँन पातलो भएको थियो।”चिन्ता नगर निको हुन्छ।”जुनालाई रोहिरहेको देखेर ढांढस बाँद्न दुइ शब्द खर्च्यो र अस्पत्तालको वार्डमा पुग्यो।

जुनाले आफ्नो नजिकैको सहयोगिको रूपमा निर्मललाई बुझेकी थिई।जुना आफ्नो बा आमाको एउटै सन्तान हो।अहिले बाबाको उपचार गर्दा सबै सम्पत्ती बिकिसकेको थियो।”खै त राधेश्यामजी?”-उसले वार्ड भित्र सोध्यो।”लाँकपमा”-वार्डन्ले फाइल हेर्दै भनीन्।”किन? के भयो?”-निर्मलले सोध्यो।

” राधेश्यामको के पर्नुहुन्छ हजुर?”-उन्ले प्रतिप्रश्न गरिन् ।”म अलि टाडाको नातेदार पर्छु।”-उसले भन्यो।”यो पैसा जम्मा गराएर डैथ बोडी लाँकपबाट लिएर जानुहोला।”-उसले एउटा फाइलबाट बिल निकालेर थमाउँदै भनी।”निर्मलले बिल हेर्यो । अस्पत्तालमा बुझाउँनुपर्ने तीन लाख रूपियाँ रहिछ ।

उन्को मृत्यु भएको पनि तीन दिन भैसकेको रहिछ पैसा तिर्न नसकेर अस्पत्तालले लोक गरेको जानकारी पायो।” के सधैका लागि ऋणको भारी बोक्नु उचित होला?”-उसले आफैसँग प्रश्न गर्यो।ऊ एकछिन ठिङ्ग उभियो। यता उता हेर्यो त्यो बिल मेचमा राख्यो र पछिल्लो ढोकाबाट बाहिर निस्कियो।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑