
बाजुरा,१चैत /राजेन्द्र विक : बाजुरामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउँदकी ४५ बर्षिया श्रीमती दुरा साउँद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदले जानकारी दिनुभयो।
बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउँदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा गाउँमै निधन भएको स्थानिय नेत्र थापाले बताउनुभयो। भौगोलिक बिकटता रहेको मना गाउँ लगायत बाजुरामा बर्षेनि भिर बाट लडेर स्थानीय नागरिकको अकालमै ज्यान जाने गरेको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर