
…..गजल….
बुझाउँन सकिन वा उस्ले बुझ्न सकेन मनमा पिर लाग्यो।
नहुनु थियो त्यो भयो आफ्नो बनेर छातीमा तिर लाग्यो।
भ्रष्टाचार गर्यो र विदेशीको दलाली गर्यो खुलेआम उसैले,
लाग्नु थियो बेडी अनि हत्थकडी निदारमा अविर लाग्यो।
उसले अपराध नै गरेन छोरा विदेश पठाउँदा लिएको हो,
ऋण तिर्न सकिन घरमै पनि प्रसासनको जञ्जिर लाग्यो।
छोरा आउँछ रातो बाकसमा र ढुङ्गामा सिर राखेर भन्छ,
पूर्व जुनिमा पापी हुँनाले हात आज यस्तो तक्दिर लाग्यो।
तिमीले सोंचेका हुन्छौ यार तक्दिर खोटो हुन्छ भविश्यमा,
श्रमजिविहरूको तक्दिरमा ग्रहण बनेर त अमिर लाग्यो।
फलामलाई कुटिरहन्छ उस्ले थाहा छैन त्यसको धार बन्छ,
घांटी रेट्ने हतियार अनि छातीमा गएर उसैको झिर लाग्यो।
सुरेशकुमार पाण्डे


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर