
….गजल…
भन्छन् तपांईका लागि गर्छन् आफ्नै लागि सधैं,
उनैको शड्यन्त्रमा फसेका हुन्छन् अभागि सधैं।

अचेल सांचो सत्य पच्दैपच्दैन यो समाज भित्र,
संसदबाट गाउ र गाउंबाट संसद पसे धागी सधैं।
समाज उस्तै छ देश उस्तै छ बदलियो परिभेश,
कसरि पाउंछ निकास धेरै निकाएंमा दागी सधैं।
आत्मनिर्भर गराउंने तिर कसैको ध्यान छंदैछैन,
किन की उनको गुजारा चलेकै हुन्छ मागि सधै।
हामि मस्त निदाएको वेला अप्ठारोपार्न खोज्छ,
चारैतिरबाट घेर्छन् दुश्मनहरू आफु जागी सधैं।
नालायक दलालहरूको सहयोग पाएरै हुनुपर्छ,
आमाकै छातिमा परेड गल्छ सिमाना नागि सधै।
✍️सुरेशकुमार पाण्डे

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर