• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिवेणी नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिबेशन सुरु

खप्तड मालिका न्युज January 14, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बाजुरा/  जिल्लाको त्रिवेणी नगरपालिकाको १४ औं नगर सभा तथा हिउदे अधिवेशन शनिबारबाट सुरु भएको छ । हिउँदेको समयावधी सकिनु पुर्व नै गरिसक्नुपर्ने प्रावधान भएकाले नगरपालिकाले शनिबारबाट नगर सभा सुरु गरेको नगरपालिकाले जनाएको छ ।“शिक्षा ,स्वास्थ्य ,सडक र पर्यटन त्रिवेणीको पुर्वाधार,सामुहिक तथा व्यवसायिक कृषि समृद्धिको आधार” भन्ने मुल नाराका १४ औं नगर सभा संचालन भएको हो । शनिबारबाट सुरु भएको हिउदे नगर सभामा दुई वटा कार्यविधी पेश गरिएको नगर प्रमुख कर्ण बहादुर थापाले बताउनु भएको छ ।
हिजो भएको नगर सभामा नगर प्रमुख कर्णबहादुर थापाले छलफलका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी २०८० र अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधी २०८० सभामा पेश गरिएको बताईएको छ । नगर सभामा नगर प्रमुखले पेश गरेका कार्य विधी सभामा छलफलका लागि पेश भएका छन् । दफाबार छलफलपछि कार्यविधीलाई पूर्णता दिने उनले भने । हिजो (शनिबार)बाट सुरु भएको नगर सभा माघि पर्व कारण दुई दिन स्थगित हुने भएको छ । नगर सभा २ गतेबाट पुनः संचालन हुने भएको छ। नगरपालिकालाई समृद्द बनाउन र करको दायरा बढाएर आर्थिक समृद्ध बनाउने गरी नगर सरकारले कार्य विधी बनाएर अघि बढ्ने बताइएको छ ।
नगरका नागरिकलाई सहज रुपमा वडास्तरबाट नै सेवा प्रदान गर्न र नगरपालिकाले अभिभावकत्व भूमिका निर्वाह गर्न पालिका सरकार जनताका पक्षमा उभिनुपर्नेमा सभामा छलफल भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको नगर सभामा उप प्रमुख कमला जैशी९न्यौपाने०,९ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,नगर सभाका सदस्य र कर्मचारीहरु सहभागी रहेका थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑