
बाजुरा : बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएको छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उद्देश्यका साथ यो तालिम संञ्चालन गरेको बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् ।
जिल्ला भरिका आफ्ना अभिकर्ता हरुलाई पुनरताजगी गराएर गाउँ-गाउँमा पठाउने र उनिहरु जस्तो सुकै अबस्थामा पनि काम गर्न सक्ने छन् भने उनिहरु आफ्नो क्षमता अभिबृद्वीको लागि यो तालिम दिएको प्रमुख थापाले बताएका छन् । यस अघि जिल्लाको बिभिन्न ठाउमा वा तल्लो भेगको फनलासैन रमाथिल्लो भेगको कोल्टीमा समेत तालिम संञ्चालन गरेको समेत बताएका छन् ।
एशियन लाईफ ईन्सुरिन्स कम्पनी लि। को नब शीर्षक को बारेमा र १८ओटा घातक रोगलागेका ब्यक्ती आफ्ना बिमित हरुलाई सहयोग गर्न सकिने छसाथै बिमित हरुले पाउने सुबिधा लगायत अन्य सुबिधा समेत पाउने बताएका छन्। उक्त तालिममा ३०जना अभिकर्ता हरुको सहभागी हरु सहभागीता रहेको जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर