• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जन्मदिनको अवसरमा रावलले गरे बिद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण

खप्तड मालिका न्युज December 24, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

साबित्री रोकाया, बाजुराः   त्रिबेणी नगरपालिका वडा.नं.९ ताम्सु घर भएका तथा त्रिबेणी नगरपालिकाका इन्जिनियर हिमाल रावलले आफ्नो जन्मदिनको अवसरमा त्रिबेणी नगरपालिका वडा.नं. ९ मा रहेको महालक्ष्मी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरलाई शैक्षिक सामाग्री बितरण गरेका छन । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा थोरै भएतापनि बिद्यार्थीहरुको पढाईमा सुधार गर्नको निमित्त शैक्षिक सामाग्री बितरण गरीएको रावलले बताएका छन । त्रिबेणी नगरपालिकाका इन्जिनियर समेत रहेका रावलले हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा दुखि,पिडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आइरहेका छन । जन्मदिनको अवसरमा अन्यथा खर्च गरेर दुखी पिडित बिद्यार्थीहरुलाई सहयोग गरे उनिहरुको पढाईमा पनि थप हौसला जाग्ने हुँदा आफुले सामाग्री बितरण गरेको उहाँले बताएका छन । बिद्यालयमा अध्ययनरत ससाना बिद्यार्थीहरुलाई करिब बिस हजार भन्दा बढीको शैक्षिक सामाग्री हस्तान्तरण गरीएको छ ।बिद्यालयमा अध्ययनरत २२ जना बिद्यार्थीहरुलाई कापी,कलम,र स्कुल ब्याग हस्तान्तरण गरीएको छ ।

आफुले शिक्षा आरम्भ गरेको बिद्यालयमा जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्न पाँउदा आफुलाई पनि खुसी लागेको राववले बताएका छन । बाल्यकालमा आफुलाई शिक्षाको मार्ग देखाउने बिद्यालयमा अहिले आफैले सामाग्री हस्तान्तरण गर्न पाँउदा आनन्दको अनुभुति भएको समेत उहाँले बताए । आफुले शिक्षा प्रारम्भ गरेको बिद्यालयका बिद्यार्थीहरुको भबिष्य बनाउनुपर्छ भन्ने उदेश्यका साथ बालबालीकाहरुलाई सामाग्री बितरण गरीएको उहाँले बताए । आजका बालबालीको भोलीका कर्णधार हुने हुँदा अहिलेका ससना बालबालीकालाई शिक्षा ग्रहण गर्नको लागी सजिलो माध्ययम बनाईदिदा पछि भबिष्य पनि सुन्दर बन्ने हुँदा पढाईमा सजता पुर्याउन कापि कलम र स्कुल झोला बिरण गरीएको बताएका छन । शिक्षाको सुधारको निमित्त सधै लागी पर्ने रावलले समय समयमा शैक्षिक गुणस्तरको बारेका पनि जानकारी लिने गरेका छन । जग बलियो भयो भने हाँगाकापा पनि बलियो हुन्छ भन्ने कुराहरुलाई ध्यानमा राख्दै बिद्यालयमा अध्धयनरत बिद्यार्थीहरुको पनि जगमा सुधार गर्न शैक्षिक सामाग्री बितरण गरेर भएतापनि सहयोग गरीएको रावलले बताएका छन ।

बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक स्तरमा सुधार गर्नको निमित्त भएको भएतापनि शैक्षिक सामाग्री बितरण गरीएको प्रति बिद्यालयका नि.प्र.अ. उद्धव नाथले धन्यबाद समेत दिएका छन । फेरी पनि यस्तै उदाहरणिय काम गर्दै जान पनि प्रधानाध्यापक नाथले शुभकामना समेत दिएका छन । बिद्यालयमा अध्यनरत ससाना बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरीएको प्रति आफुलाई पनि खुसी लागेको नि.प्रधानाध्यापक नाथले बताएका छन । उक्त शैक्षिक सामाग्री बितण कार्यक्रममा बिद्यालउका नि. प्रधानाध्यापक उद्धव नाथ,बिद्यालयका अन्य शिक्षक,शिक्षिका,सहयोगी हिमाल रावल,उनका परिवार बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत अन्य स्थानियको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑