• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

खप्तड मालिका न्युज December 19, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बझाङ/  बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरीएको छ । सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका –११ की ३० वर्षीया थापाको सुत्केरी हुन नसकेर पाठेघर फुटेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
सुत्केरी चेकजाँच गर्नका लागि जिल्ला अस्पताल बझाङमा मंसिर २८ गते आएकी थापा चेकजाँच गरि सोही दिन घर फर्किएकी थिइन्। सुत्केरी व्यथाले च्यापेपछि आइतबार जिल्ला अस्पताल बझाङमा भर्ना हुनुभएकी थापाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने डाक्टरले सुझाव दिएपछि बिरामीका आफन्तले भने मानेका थिएनन् ।
जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख इन्द्रबहादुर शाहले भन्नुभयो, “यो समस्या आएपछि बैतडीबाट विशेषज्ञ डाक्टर बोलाएका थियौं । राति १० बजे बच्चाले दिसा खाएको थाहा भएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सुझाव दिँदा बिरामीका आफन्तले मानेनन् । फेरि राति २ बजे बच्चाको श्वासप्रश्वासमा समस्या भई बच्चाको पेटमा नै मृत्यु भएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भएको थियो । आमाको पेट अस्वाभाविक रुपमा सुन्निन थालेको थियो । ” उहाँले बताउनुभयो ।
वर्षेनी जिल्लामा उपचार हुन नसकेर धेरै सुत्केरीको रिफर गर्नुपर्ने अवस्था रहेको छ । जिल्लामा २५ शैयाको अस्पताल भए पनि दक्ष जनशक्ति र आधुनिक उपकरण नभएर जिल्लामा धेरै सुत्केरी आमा अकालमै ज्यान गुमाउन बाध्य रहेका छन् ।

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑