
बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । त्यस्तै सोही ठाँउ वडा नम्मर १ का ३५ बर्षिय चन्द्र दानी र गौमुल गाँउपालिका वडा नम्मर ६ का ३० बर्षिया ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् ।

सु.प्र.प्र०१००२ त४१०५ र लु.त७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर बडिमालिका नगरपालिका २ मा पर्ने खडिगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर