• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जिल्ला कारागारको भवन जीर्ण बन्दै, जिर्ण भवनमा क्षमता भन्दा बढी कैदीबन्दी

खप्तड मालिका न्युज December 15, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: लामो समयसम्म जिल्ला कारागारको भवनको पुन निमार्ण नहुँदा भवन जिर्ण बन्दै गएको छ । कारागारको भवन निमार्ण भएदेखि यता अर्को कुनै पनि नँया भवनको निमार्ण हुन नसक्दा उक्त कारागारको भवन पुरानो हुदै गएको छ ।

त्यहि जिर्ण बज्दै गएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएका छन । भवनको अबस्था जिर्ण बन्दै गएकोले कैदीबन्दीहरुलाई राख्नको लागी अन्य ठाँउमा उतिच ब्यबस्थापन नभएका कारण क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको जिल्ला कारागार बाजुराले जनाएको छ । उक्त कारागारमा २५ जना कैदी बन्दीको लागी क्षमता भएको भएतापनि कारगारमा ६१ जना कैदीबन्दी राख्नु परेको कारगार बाजुराले जनाएको छ ।

कैदीबन्दीहरु राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत निकै समस्या रहेको भुकम्प तथा अन्य बिपतको बेला उक्त जिर्ण भवनमा बस्न लाएक नभएको कारागारमा बस्दै आएका कैदीबन्दीले गुनासो गरेका छन् ।

२०३६ सालमा निर्माण भएको जिल्ला कारागार बाजुरामा २ वटा पुराना घर रहेका छन्। उक्त कारागारको जीर्ण भवनमा कैदीबन्दी अटाई नअटाई बसिरहेका छन्। जिल्ला कारागारको भौतिक संरचना निकै पुरानो भएका कारण कुनै ठुलो बिगत गएको बेला उक्त भवनमा बसीयको छ भने ज्यानै जोखिममा रहने कैदीबन्दीहरुले बताए ।उक्त कारागारको भवन हातैले भत्किने खालको रहेको छ।

सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६३२ जना बन्दी राख्ने क्षमता रहेको भएतापनि कुनै ठाँउमा भवनको अबस्था निकै जिर्ण रहेका कारण क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेको छ । सुदुरपश्चिमका कारागारमा १ हजार ७०६ बन्दी रहेका छन्। सुदूरपश्चिममा सबैभन्दा बढी १५० जना कैदी राख्ने क्षमता कैलाली जिल्ला कारागारको हो। तर, बुधवारसम्म कैलाली जिल्ला कारागारमा ६९२ जना बन्दी राखिएका छन। बैतडी कारागारमा ७७ जना, बझाङ कारागारमा ७० जना र अछाम कारागारमा ८४ जना कैदी राखिएको छ।

क्षमता भन्दा बढी कैदीबन्दी राख्दा बन्दीहरूलाई खाने, बस्ने, सुत्ने, सरसफाइ साथै सुरक्षा जोखिम रहेको पाइन्छ । जिल्ला बाजुराको कारागारमा पनि यो समस्या निकै रहेको पाईन्छ । आफुहरुको सहयोगको लागी मात्रै नभई पछिल्लो समयमा आउने कैदीबन्दीहरुको लागी भएतापनि नँया भवनको निमार्ण गर्नु गर्ने आबश्यक रहेको कारागारमा रहेका कैदीबन्दीहरुले बताएका छन ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑