• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदुरपश्चिम महोत्सवमा भोली गायक राम्जी खाँड आउने

खप्तड मालिका न्युज December 11, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कैलालीः    कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको यो वर्षको १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा भोली चर्चित गायक राम्जी खाँडले प्रस्तुती दिने भएका छन । लोक तथा दोहोरी गितमा एकछत्र राज गर्न सफल बहुचर्चित गायक आँडले भोली आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन । लोक गितको क्षेत्रमा आफ्नो आवाजलाई शिखरमा पुर्याउन सफल गायक खाँडले सयौँ गितहरुमा आवाज दिई सकेका छन भने गायक खाँडले कतिपय गितहरुमा मोडलको समेत भुमिका निर्वाह गरेका छन । तिनै कुशल, कर्मठ,देशकै बहुचर्चित गायकले भोली सुदुरपश्चिममा निकै रमाइलो गनै भएका छन । खाँडको उपस्थितले कार्यक्रम थप भब्य बन्ने आयोजकले जनाएको छ । गायक खाँड जुन स्टेजमा प्रबेश गर्छन त्यहाँ आम दर्शकको ओहीरो लाग्ने गर्दछ,खाँयको गितमा उफ्रिएर ननाच्ने सायद कमै मात्रामा भेटिन्छन् ।

 

आगामी पुस २ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ३५० वटा व्यावसायिक प्रयोजनका स्टल राखिएका छन्। जसमध्ये २७४ वटा व्यावसायिक पसल रहेका छन् भने बाँकीमा रेष्टुरेन्ट, थारु ग्राम, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी राखिएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताएका छन ।आर्थिक मन्दीका बाबजुत पनि यो वर्ष व्यवसायीले उत्साहको साथ स्टल बुकिङ गरेका छन्। आर्थिक मन्दीका कारण व्यावसायिक आउँदैनन् कि भन्ने लागेको भए पनि करिब ६० जना व्यवासायिलाई स्टल दिन नसकेर फर्काउनु परेको महासचिव बिष्टले बताए। ‘यो वर्ष आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो तर, सबै स्टल बुकिङ भएका छन्,’ उनले भने, ‘स्टल अभावमा करिब ६० जना व्यावसायिलाई फर्काउनु परेको समेत बताएका छन।’

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑