• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बिच्छ्यामा १ सय ३० किलो वाट बिद्युत उत्पादन गरिने

खप्तड मालिका न्युज December 11, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाको बिकट मानिने हिमाली गाउँपालिकाको बिच्छ्यामा १ सय ३० किलोवाटको बिधुत उत्पादन गरीने भएको छ । । यो आयोजना बाट करिव ६ सय घरधुरीका ३ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन । पुर्खौदेखी सल्लाको झरो बाल्दै आएका त्यहाका नागरिकहरु बिधुत उत्पादन हुने भएपछि खुसी भएका छन ।दुर्गम तथा भौगोलिक हिसाबले बिकट जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा.बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा सो बिधुत निर्माण गरिने हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
हिमाली गाउँपालिकाको समन्वयमा कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोगमा करिव ९ करोड बराबरको लगानीमा सो बिधुत निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । बिधुत हिमाली गाउँपालिका २ को नातिखोलामा पावर स्टेशन बनाएर बितरण गरिने भण्डारीले बताए । सो लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका बिच हिजो शिलान्यास गरिएको छ।साविक बिच्छ्या गा. बि. स. का आमनागरिक , स्थानीय जनप्रतिनिधि संघसस्थाका एवम् बिद्यालय स्वास्थ्य संस्थाका कर्मचारी कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई , गाउँपलिका उपाध्यक्ष राजकला सार्की हिमाली गा. पा.नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायतका कर्मचारीको उपस्तिथिमा सो बिधुतको शिलान्यास गरिएको हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले आयोजनाको शिलान्यास गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । यस क्षेत्रमा हाल सम्म उज्यालोको अन्य विकल्प नभएको सल्लाको झरो बाल्ने गरिएको छ ।
यो आयोजना २०८१ फाल्गुन महिनामा सम्पन्न हुने कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालले जनाएको छ । बिधुत उत्पादन पछि बिच्छ्या आसपासका बस्तीहरुमा जडिबुटी सग सम्बन्धित , फलफूल तथा रैथाने बालिका साथै अल्लो लगायत अन्य बन पैदावर सग सम्बन्धित साना ठुला उधोग एब्म मिलहरु सन्चालन भै जिविको पार्जनमा सुधार हुनुको साथै स्थानीयको आर्थिक सामाजिक बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑