
सुदूरपश्चिम प्रदेशभित्र एचआईभी संक्रमितको संख्या फैलिँदै गएको छ। यस्ता संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा रहेको पाइएको हो। एचआइभी संक्रमितकै कारण सुदूरपश्चिमका ९ जिल्लामा गरी तीन वर्षको अवधिमा दुई सय २६ जनाको मृत्यु भइसकेको छ।

नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ७२ महिला र १ सय ५४ पुरुषको मृत्यु भएको हो। आर्थिक वर्ष २०७९र८० मा उपचारमा रहेका ६४ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८र७९ मा मृत्यु हुनेको संख्या ७९ रहेको थियो भने आर्थिक वर्ष २०७७र७८ मा उपचारमा रहेका ८३ जना एचआईभी संक्रमितको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर