• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

खुला भलिबलको फाइनलमा आज जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन बिच प्रतिस्पर्धा हुने

खप्तड मालिका न्युज November 18, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा ।  त्रिवेणी नगरपालिका ९ पैमा जारी खुला भलिबल प्रतियोगिताको उपाधीका लागि आज जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन अछाम बिच प्रतिष्पर्धा हुने भएको छ । सहभागि ८ टिमलाई पछि पार्दै जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन फाइलन प्रवेश गरेका हुन् ।जनक दानी स्पोर्टस क्लबले त्रिवेणी ९ पैमा र एलि कन्ट्रक्सनले आयोजक ए टिमलाई सेमिफाइनलमा पराजित गरि फाइलन पुगेका हुन् । दुबै टिमबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुने पत्रकार जनक बोहराले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेता टिमले ले ७१,१११। र द्धितीय हुनेले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने भएको छ । आज चर्चित लाइभ देउडा गायक शंकर मल्ल र टिका शाँउद (सानी) बीच घम्साघम्सी लाइभ देउडा संञ्चालन हुने पनि बताइएको छ । दिनको १२ बजेबाट लाइभ देउडा सुरु हुने आयोजकले जनाएको छ । । तिहार र छठ पर्वको अवसर पारी प्रतिष्ठानले चौथो पटक पदम खत्री स्मृती खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । प्रतियोगिताको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको चौथौ दिन अर्थात भोली मंसिर ३ गते साँस्कृतिक कार्यक्रम सहीत समापन गर्ने कार्यतालीका रहेको आयोजकले बताएको छ । उक्त साँस्कृतिक कार्यक्रममा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका चता उद्घोषिका हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत अन्य राष्ट्रिय तथा स्थानियकलाकार हरुका बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑