• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बुढीगंगामा प्रथम नगरप्रमुख कप भलिवल प्रतियोगिता सूरू, प्रथम पुरस्कार १,५७,७७७,

खप्तड मालिका न्युज November 5, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  बुढीगंगा नगरपालिकाको आयोजनामा आयोजित अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएको छ ।बुढीगंगा नगरपालिकाको आयोजनामा आजबाट सूरू भएको उक्त प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।बडा दशैं तथा शुभदिपालीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता बडीमालिका क्याम्पस फालासैनको खेलमैदानमा भईरहेको छ ।
Feature 1
खेल क्षेत्रको विकासका लागि अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।सर्वाधिक धनराशी पुरस्कार राशी रहेको प्रतियोगिता आज देखि २३ गतेसम्म संचालन हुने छ । नगरपालिकाको कार्यालयका अनुसार प्रतियोगितामा जिल्ला भित्रका पालिकाका साथै सुदूरपश्चिमका विभिन्न पालिकाबाट १६ वटा टिम सहभागि भएका छन् ।प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५७ हजार ७ सय ७७, द्वितीय १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ प्रदान गरिने आयोजकले बताएको छ ।नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सूरू भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथि एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा, एमाले जिल्ला कमिटी सचिव भरत थापा, काँग्रेस जिल्ला कार्य समिति सचिव तिलकराज पुरी लगायत रहेका थिए ।उद्घाटन कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा, साँफेबगर नगरपालिका नगरप्रमुख राजेन्द्र कुँवर, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, त्रिवेणी उपप्रमुख कमला न्यौपाने, बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ लगायत रहेका थिए ।बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकि थिईन् । कार्यक्रमको संचालन बुढीगंगा नगरपालिकाका विष्णु प्रसाद जैशीले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑