• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

पाँचौ छेडेदह कपकाे उपाधी त्रिवेणी फुटबल क्लबलाई

खप्तड मालिका न्युज November 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जय बहादुर रावत /बाजुरा : बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा भएकाे पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे उपाधि त्रिवेणी फुटबल क्लबले हात पारेकाे छ । सेमिफाईनल खेलमा आयाेजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेकाे त्रिवेणी पाँचौ छेडेदह कपकाे उपाधि जितेर खेलकाे बिजेता बनेकाे हाे । त्यस्तै त्रिवेणीले पराजित गरेकाे आयाेजक टिम प्रतियोगिताकाे उपविजेता बनेकाे छ ।

सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचकाे खेल विवादित बनेपछि आयाेजकलाई हराउँदै फाईनलमा प्रवेश गरेकाे त्रिवेणी एफसिलाई आयाेजकले स्वतः प्रतियोगिताकाे विजेता र आयाेजक उपविजेता घाेषणा गरेकाे आयाेजकले जनाएकाे छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रतियोगिताको विजेता बनेकाे त्रिवेणी एफसिलाई २ लाख ३५ हजार ३ सय ३५ रूपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका छन ।

यस्तै उपविजेता बनेकाे आयाेजक टिमलाई १ लाख २५ हजार २ सय २५ रुपैया प्रदान गरिएको छ । द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌ंघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गरेका छन् । खेलमा उत्कृष्ट गाेल किपर त्रिवेणी एफसिका लाेकेश चाैधरी, सर्वाधिक गाेल कर्ता त्रिवेणीकै गणेश धामी, उदयमान खेलाडीमा टिम बडालेखका गाेल किपर मिनेश नाथलाई ट्रफी मेडल र प्रमाण दिईएकाे आयोजकले बताएको छ ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियाेगिता कार्तिक ११ गतेबाट संचालन भएकाे थियाे । सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेकाे प्रतियोगिताकाे समापन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गरेका छन् । अर्काे वर्ष प्रथम खप्तड छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने आयाेजकले समापन कार्यक्रममा घाेषणा गरेकाे छ । गाेल्डकपकाे प्रथम पुरस्कार ३ लाख १ हजार १ सय र द्वितीय परस्कार २ लाख १ हजार १ सय प्रदान गरिने छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑