• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

पाँचौ छेडेदह कप आजबाट सुरु,प्रदेश सभा सदस्य दानीद्धारा खेलको उद्धघाटन

खप्तड मालिका न्युज October 28, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:-  सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता सुन्दर नगरी आटिचौरमा आजबाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बडा दशैकोे तेस्रो दिन पछाडी आजबाट उक्त कपको उद्धघाटन गरीएको हो । क्लबका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा सुरु गरीएको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय जुना दानी रहनुभएको थियो । उक्त उद्धघाटन कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख,उपप्रमुख,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि,खेलप्रेमि खेलाडीहरु,पत्रकार लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले राख्नु भएको थियो ।कार्यक्रमको सञ्चालन नेकपा एसका नेता खगेन्द्र नाथले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतले दशरथ माविको खेलमैदानलाई राष्टिय मापदण्डको खेल मैदान बनाउनका लागि प्रदेश सरकारमा प्रस्ताव गरिसकेको र संघ सरकारसंग पनि समन्वय गर्ने तयारी रहेको दाबी गर्नुभयो । खेल क्षेत्रको विकास संगै सुन्दर नगरी आटिचौरलाई जिल्लाकै पहिचानका रुपमा विकास गर्न पालिकाको तर्फबाट आफु तनमन र बचनका साथ लागिपरेको बताउनुभयो । गाँउपालिकाको खेल क्षेत्रको विकासका लागि गाँउपालिकाको तर्फबाट आवश्यक लगानी गर्दै आएको र फेरी पनि गर्न तयार रहेको गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती माननिय जुना दानीले खेल क्षत्रको किासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने दावी गर्नभयो । छेडेदह स्पोर्टस क्लवबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताले समग्र छेदेदह गाँउपालिकाको विकासमा टेवा पुग्ने बताउनुभयो । खेलाडी देशकै लागी गहना र राष्टको पहिचान रहेको उल्लख गर्नुहुँदै उहाँले खेल क्षेत्रको विकासका लागि तिन वटै तहका सरकार एक्यबद्धता भए आपसी समन्वय र सहकार्यका माध्यमबाट खेल क्षेत्रको विकासमा जु्ट्नुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रको विकासलाई तीन वटै तहका सरकारले प्राथामिकतामा राख्नपर्ने प्रदेश सभा सदस्य दानीको भनाइ रहेको छ । आज उद्घाटन भएको प्रतियोगिताको खेल भने भोलीबाट खेलाइने आयोजक टिमले जानकारी दिएको छ । साथै १२ वटा टिमहरुले सहभागीता जनाएको पनि बताइएको छ । खेल प्रतियोगिता अवधिभर खेल क्षेत्रआसपासका पसलहरु र बजार क्षत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ

बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी रहेको छ। हरेक वर्ष आयोजना हुने सो प्रतियोगिता प्रति गाँउपलिकाका सबै राजनिति दलले चाँसो देखाएका छन। सबैको एक्येबद्धता देखिएको छ । सबै राजनिति दल सकारात्मक देखिएका छन। आज उद्घाटन कार्यक्रममा पनि गाँउपालिकाका सबै राजनितिक दलको उपस्थित रहेको थियो । राजनिति दलका ब्यक्तिहरु र पत्रकार बिच मैत्रिपुर्ण खेल भएको थियो उक्त खेल राजनितिक दलका ब्यक्तिहरुले जितेका थिए ।

खेललाई सभ्य र भव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल समेत गरेको छ। क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरीएको हो । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑