• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली कांग्रेस बडिमालिका ७ वडाकार्य समितिको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज October 28, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा।   नेपाली कांग्रेस बडिमालिका नगरपालिका वडा नं ७ वडाकार्य समितिको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाली कांग्रेस वडाकार्य समितिको आयोजनामा संञ्चालन गरीएको उक्त चियानपान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।देशैभर नेपाली कांग्रेसले आज बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रमको आयोजना गरेसंगै वडाकार्य समितिले पनि उक्त शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसै अवसरलाई मध्यनजर गर्दै नेपाली कांग्रेस बडिमालिका ७ वडाकार्य समितिले पनि चियापान कार्यक्रम गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डितले सधै भर हातेमालो गरेर कांग्रेस अगाडी बढ्नुपर्ने बताएका छन । पार्टीलाई शसक्त,बलियो बनाउनको लागी पाटीका सबै कार्यकर्ताहरु लागी पर्नुपर्ने पनि उहाँलबताएका छन । कार्यक्रममा बोल्ने अन्य ब्यक्तिहरुले पनि पाटीलाई सुदृढ बनाएर अगाडी लैजानु पर्ने बताएका छन ।

एक औपचारीक कार्यक्रमका बिच वडा सभापति गोरख धामीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य धनलाल पाध्याय,नेपाली कांग्रेस प्रदेश प्रतिनिधि तथा वडा सदस्य पार्वति जोशि हमाल लगायत बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा बिर बहादुर बिक.उमाकान्त उपाध्याय,शिवलाल पाध्याय,हरिचन्द्र पाध्याय,लगायत पाटीमा आस्थावान नेताकार्यकर्ता, करिब १०० जना भन्दा बढी स्थानिहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑