• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देखिएको सपना ,सपनामै सिमित सहि हुन्न रहेछ

खप्तड मालिका न्युज October 19, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द राज तिमिल्सेनाः   करिब १२ बजेको समय हुदो हो कल्ले मलाई बोलायो म झल्यास्स निद्रा बाट ब्युउझिय यताउति हेरे तर कोहि पनि देखिएन ,कोहि नदेखिएका कारण म पुनः सुते सुतेको केही समय मात्रै बितेको थियो फेरि चर्को आवाजमा बोलाईरहेको सुनियो मलाई नै डाकिरहेको जस्तो (गोबिन्द.. गोबिन्द.. गोबिन्द) यस्तै आवाज बेलाबेला सुनिरहेको थियो म एकाग्र भएर सोचिरहेको थिय मनमा कताकता डरको अनुभूति पैदा भईरहेको थियो ।आकाश बिलप्त थियो चारैतिर सुनसान अनकन्टार रात बाहिर हेरेनि डर लाग्ने जस्तो प्रकृति सिर्जना भईरहेको थियो । मलाई निद्राले छोडिसकेको थियो अब चाहि निद्रा नलाग्ने थियो ,मलाई कताकता उकुसमुकस भयो के गरौ कसो गरौ भनेजस्तो मनमा अनेक कुराहरु पैदा हुन थाले यसरी केही समय त बित्यो फेरि आखामा झ्यापझ्याप निद्रा आउन थाल्यो तर पनि म सुत्न मानिन सुतौ फेरि बोलाउने डर नसुतौ आखामा निद्राले सताईरहेको म दोधारमा परे सिरानिमा राखेको लाईट समातेर बत्ति बाले नजिकै टेबुलमा राखेको अम्खोराको पानी घटघट पिउन थाले,रातिको चिसो समयमा चिसो पानी खादा जाडोको महसुस भयो ।
बिस्तरामा पल्टिएको केही समयमै निदाउन पुगेको छु निदाएको केही समय भयको रहेछ पुन उहीँ आवाजमा गोबिन्द भनेको सुनियो फेरि पुन ब्युउझिय यताउति हेरे तर कोहि पनि देखिएन सुनसान रातमा कस्ले बोलायो होला भनेर म अच्चमित भयको थिय कता कता यो भुत पो होकि भन्ने सोच आयो तर पनि बिश्वास चाहिँ गरिन पक्कै पनि यो कुनै बाहन हुनसक्छ रातिको समयमा बाहन हिड्छन भन्ने सुनेको थिय त्यहि होला जस्तो लाग्यो यो प्रक्रिया यस्तै अगाडि बढिरह्यो रातको करिब १ बजेर ४५ मिनेट गईसकेको थियो यती राति कसैलाई बोलाउ सबै सुतिरहेका छन मिठो निद्रामा परिरहेका छन के बोलाउनु सोचेर मन सम्हाल्दै बसे मनको डर अत्याधिक बढिरहेको थियो मनमा भय उत्पन्न भईरहेको थियो यो प्रक्रिया चलेको करिब डेढ घण्टा पछि कुनै पनि डर नमानेर म बाहिरतिर शौच गर्न को लागि निस्के हातमा लाईट बालेर कोठाबाट करिब तीस सेकेन्ड टाढा थियो शौच गर्ने ठाउँ हिड्दै गर्दा कताकता पाईलाहरु एकाएक चुम्बक झै टासिंएको जस्तो लाग्यो अगाडि बढ्नै समस्या भयो आखाहरुमा डरको लहर अत्याधिक छायो वातावरमा एकाएक धमिलोपना छायो,कुहिरो लागेझै मेघ गर्जन आटेजस्तो भयो तर मेघ भने आएन म शौचको लागि निस्केको थिय तर बिना कोठातिर फिर्ता भय ।
कोठाभित्र सुटुक्क पसे बिस्तारै ढोकाहरु लगाय एउटा झ्याल खोले त्यहिबाट चियाएर बाहिरको वातावरण नियाले अब त उहीँ आवाज झन धेरै सुनिन थाल्यो त्यो पनि कानमै आएर भनेजस्तो नजिकै मेरो नामको पुकार (गोबन्द..गोबिन्द..गोबिन्द) सुनिरह्ययो मैले पनि सहिनसकेर हजुर के भनेको थियो एक्कासि आखाहरुमा अन्धकार छाए जस्तो भयो म हत्तपत्त आखा छाम्न लागे तर केही भयका रहेनछ केही समयमै देखिहाले अनि बाहिर तिर हेरे धेरै टाढा कतै उज्यालो बत्ति बल्दै गरेको यतै आउदै गरेको देखे उक्त प्रकाश नजिक नजिक आउदै गयो त्यसको आकार पनि ठुलोबाट सानो हुदै गयो केही समय पछि उक्त उज्यालो प्रकाश नजिकै पुगेर बिलिन भयो मलाई लाग्यो सायद यो हुनुको पछाडि (मनको डर) नै कारक तत्व हुनुपर्छ भन्ने लाग्यो तर पनि कतै अबिश्वास लाग्न थाल्यो यो घटना दोहोरि रहेको थियो चलिरहेको थियो मनमा डर पनि धेरै छाईरहेको थियो कतै टाढा खेल खेलिरहेको आवाज सुनियो म हिडेर अलि परसम्म गएर त्यो आवाज सुन्न प्रयास गरे तर त्यो पनि बिस्तारै हराउँदै गयो रातको ३ बज्न सुरु भएको थियो मिठोआवाजमा कहिकतै गित गाईरहेको पनि सुने त्यो आवाज यति मिठो थियो सायद जिन्दगी कै पहिलोपल्ट सुनेजस्तो बिस्तार त्यो पनि हराउँदै गयो यस्ता घटनाले डर भने बढिरहेको थियो एकातिर चिसो अत्यन्तै बढिरहेको थियो भने अर्कोतिर मनमा लागेको डरले झन चिसोमाथि चिसो थपिरहेको थियो मनमा जोडले चिसो चल्यो फेरि त्यो मिठो आवाज सुन्न गएको मान्छे म कोठातिर आए कोठामा पुग्दा कोठाभित्र का सरसामान हरु सबै पछारिएका थिय मलाई लाग्यो यती राति कसले सामान पछारेर गयो होला पुन ती सरसामान हरु मिलाउन लागे कसैले ढोका ढक्ढक्याको आवाज सुनियो गयर ढोका खोलेर हेरे तरपनि कोहि देखियन पल्लो घरको कुकुर जोडमा भुकेको सुनियो उसको घाटिमा बाधेको दाम्लो सहित उ अनकन्टार वनतिर निस्कियो मलाई लाग्यो आ पक्कै न पक्कै कुनै राक्षसिरुप देखा परेको अनुभव भयो केहि समयपछि उक्त कुकुर आफै घाईते भयर आएको देखियो र केही समयमै उ मर्यो मलाई झन डर लाग्यो मरेको कुकुर नजिक गयर हात लगाउन खोज्दा उक्त कुकुर हिंस्रक बाघमा परिणत भयो र मलाई लखेट्न थाल्यो लेखेटेको केही समयपछि मैले नजिकै रहेको बञ्चरोले हान्दा उक्त बाघ बिलिन भयो ।
म चकित परे यो के भईरहेको छ भनेर अच्चमित समेत बने बिहानको चार करिब पाच बज्यो चराहरु कराउन थाले कुकुरहरु भुक्न थाले लगातार कुकुर भुकेको आवाजले मेरो निद्रा बिगारिदियो मैले रिसको बेला नजिकै रहेको लाठिले बाहिर गएर कुकुरलाई कुट्न थाले कुट्दै गर्दा मेरो हातमा चोट लाग्यो झल्यास्स ब्युउझिएको के थिय नजिकै सुतिरहेको साथिलाई लात्ती ले हानि पो रहेको रहेछु पछि यस्तो लाग्यो यो सबै सपनाको खेल रहेछ यदि यो बिपना भय सायद यस्तो हुने थियन कुनै घटना घट्ने थियो जस्तो लाग्यो त्यहिभयर सपनाको दुनियामा सपनानै सिमित हुने रहेछ बिपनामा परिणत नहुने रहेछ जस्तो लाग्यो ।सपना सपनामै सकिने रहेछ देखिएको सपना सहि हुन्न रहेछ यदि सपना साचो हुने भय राम्रो सपना देख्ने भाग्यामानि बिद्वान समेत बन्ने थिय नराम्रो सपना देख्ने जिवनमा कामै समेत नलाग्ने बन्ने थिय । सपनामा जे देख्यो विपनामा त्यो भेटाउन नसकिने रहेछ …
सपना…

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑