
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध सहित २ जना भारतिय नागरिक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतको लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ का २० वर्षीय राज राना र सोही ठाँउका २१ वर्षीय आकाश रानालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिइएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा दुबैजनाको साथबाट ३९० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर